नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले १३० औँ माओ दिवस मनाएको छ । सोमबार नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा भव्य रूपमा माओ दिवस मनाइएको हो । लुम्बिनी ब्युरोअन्तर्गत नवलपुर जिल्ला पार्टीको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओको जन्मदिनका…

Read More
नेकपा (बहुमत) द्वारा फणिनारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

नेकपा (बहुमत) द्वारा फणिनारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले ८४ वर्षको उमेरमा निधन भएका महान् सहिद शिव पौडेलका बुवा फणिनारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित समवेदना व्यक्त गर्दै चितवन जिल्ला सम्मेलन आयोजक समितिका सदस्य गोपाल पौडेललाई समवदेनापत्र हस्तान्तरण…

Read More
सप्तरीमा विप्लव समूह रित्याएर नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

सप्तरीमा विप्लव समूह रित्याएर नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

सप्तरी : विप्लव समूह तराई मधेसमा पनि रित्तिँदै गएको छ । सप्तरीबाट सोमबार मात्रै उक्त समूहका चारजना जिल्ला समिति सदस्य नेकपा (बहुमत) मा समाहित भएका छन् । सप्तरीमा जनता समाजवादी पार्टीका नेता पनि नेकपा (बहुमत) मा समाहित भएका छन् ।…

Read More
नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लघुवित्त संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ चौमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड गरेर नेकपा (बहुमत) ले सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटरसमेत जलाएको छ…

Read More
सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

काठमाडौँ : निर्वाचन अवज्ञाका क्रममा गठबन्धन सरकारले सर्लाहीको हरिवनबाट गैरन्यायिक गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज विचारमान थिङ ‘निर्माण’, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य…

Read More
जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान…

Read More
शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जीर्ण भएको एक घर पुनर्निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्कका शेरबहादुर परियारको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो । घर जीर्ण अवस्थामा पुगे पनि पुनर्निर्माण गर्न नसक्दा…

Read More
सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरी : नेकपा (बहुमत) ले संसदीय चुनाव अवज्ञा आह्वान गर्दै सुनसरीका ठाउँठाउँमा प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार प्रदर्शनमा पार्टीका सुनसरी–मोरङ जिल्ला इन्चार्ज नरेश, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई, पार्टीका सुनसरी जिल्ला संयोजक खगेन्द्र, १ नम्बर प्रदेश इन्चार्ज निराजन,…

Read More
नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले घोडाघोडीमा संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गरेको छ । नेकपा (बहुमत) ले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ मेलघट्टीको मतदान केन्द्रमा चुनाव र संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गर्दै अवज्ञा गरेको हो ।

Read More
डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

तिजाली (डोटी) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) डोटीको आयोजनामा शिखर नगरपालिका–५ स्थित राधाकृष्ण मावि तिजाली मतदान केन्द्र प्रवेशद्वारमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन गरिएको छ । ‘व्यक्ति होइन, व्यवस्था बदलौँ, सुधार होइन, आमूल परिवर्तन गरौँ, वैज्ञानिक समाजवादी क्रान्ति– जिन्दावाद, मङ्सिर…

Read More