भक्तपुरमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गिरफ्तार

भक्तपुरमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गिरफ्तार

भक्तपुर : संसदीय व्यवस्थाको चुनाव आमनेपाली जनताका पक्षमा नरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भक्तपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनबाट नेकपा (बहुमत) का भक्तपुर इन्चार्ज रोजन रखालसहित ८ जनलाई प्रहरीले गिरफ्तार गरेको छ । भक्तपुरमा रहेको जिल्ला निर्वाचन आयोगको…

Read More
काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन…

Read More
सत्ताधारीको मौन अवधिमा नेकपा (बहुमत) को मशाल जुलुस

सत्ताधारीको मौन अवधिमा नेकपा (बहुमत) को मशाल जुलुस

मकवानपुर : संसद्‌वादीहरू चुनावअघिको मौन अवधिको नाउँमा आर्थिकलगायत विभिन्न चलखेल गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले हेटौँडामा चुनाव अवज्ञा आह्वान गर्दै मशाल जुलुस निकालेको छ । विगत एक महिनादेखि भित्तेलेखन, पर्चा–पम्प्लेट वितरण तथा पोस्टर टाँस्ने काम गरिरहेको नेकपा (बहुमत)…

Read More
दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले आज शैलुङ गाउँपालिका वडा नम्बर ७ को निर्वाचन बुथको २०० मिटर दूरीमा अवज्ञा कोणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख बक्ता दोलखा–सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनयराज शर्मा थिए । कार्यक्रममा जिल्लास्तरीय नेता–कार्यकर्ता र…

Read More
काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन

काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन

काठमाडौँ : संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै अखिल क्रान्तिकारीले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनस्थलबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नवराज भट्टसहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । दलाल संसदीय…

Read More
नवलपुरमा मतदान केन्द्रनजिकै प्रदर्शन

नवलपुरमा मतदान केन्द्रनजिकै प्रदर्शन

नवलपुर : मतदान चलिरहँदा नवलपुरमा नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार आइतबार नेकपा (बहुमत) नवलपुरले जिल्लाको कावासोती १० नं. वडामा बृहत् प्रदर्शन गरको हो । उक्त प्रदर्शनमा सम्बोधन गर्दै नेकपा (बहुमत) नवलपुर जिल्ला…

Read More
झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा : मतदान चलिरहँदा झापामा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) झापाले भद्रपुर वडा नं ७ सरस्वतीचोकमा रहेको वीरेन्द्र माविमा रहेको मतदान केन्द्रमै प्रदर्शन गरेको हो । यस्तै झापाको सदरमुकाम चन्द्रगढीमा पनि प्रदर्शन र…

Read More
चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

कञ्चनपुर : संसदीय व्यवस्था मान्दैनौँ ! भोट हाल्दैनौँ ! भन्दै बाटोमा हिँडिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले कञ्चनपुरबाट गिरफ्तार गरेको छ । नेकपा (बहुमत) का नेता–कार्यकर्ता आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आफूहरू यो व्यवस्था नमान्ने र भोट नहाल्ने भन्दै प्लेकार्ड बोकेर…

Read More
नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज भएको संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार मतपेटिका फुटाएको छ । नेकपा (बहुमत) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान उपकेन्द्रमा रहेको मतदान केन्द्रको मतपेटिका फुटाएको हो । नेकपा (बहुमत) का…

Read More
दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङ : दाङमा मतदान चलिरहँदा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) दाङले जिल्लाको क्षेत्रीय बजार साबिक राप्ती अञ्चल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा रहेको मतदान केन्द्रनजिकै प्रदर्शन गरेको हो । नेकपा बहुमतले संसदीय…

Read More