निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै नेकपा (बहुमत) दोलखाले निकाल्यो मशाल जुलुस

निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै नेकपा (बहुमत) दोलखाले निकाल्यो मशाल जुलुस

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को संसदीय चुनाव अवज्ञा गर्न आह्वान गर्दै चुनावको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । दोलखाका ९ वटै स्थानीय तहमा शनिबार साँझ मशाल जुलुस निकालिएको पार्टीले जनाएको छ । १९०० जनाभन्दा बढीलाई…

Read More
भोलि हुने भनिएको चुनाव अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

भोलि हुने भनिएको चुनाव अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को चुनाव अवज्ञा गर्न अपिल गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । इन्चार्ज विनयराज शर्मा र संयोजक अन्जान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कथित सङ्घ र प्रदेशको चुनावमा भाग लिएर मतदान…

Read More
नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

दाङ : पार्टीको चुनाव अवज्ञा अभियानको प्रचार प्रसारमा लागेकोबेला गिरफ्तार परेका नेकपा(बहुमत) दाङका जिल्ला कार्यालय सदस्य युवक रिहा भएका छन् । उनलाई पार्टीका दाङका इन्चार्ज तिलक पुनले स्वागत तथा सम्मान गरेका छन् । स्वागत कार्यक्रममा अखिल (क्रान्तिकारीका जिल्ला अध्यक्ष निर्मला…

Read More
युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले टाँस्यो चुनाव अवज्ञा ब्यानर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा संसदीय चुनाव अवज्ञा गर्नुपर्ने कारणसहित ब्यानर टाँस्नुका साथै मतदान केन्द्रमा अवज्ञा पर्चा वितरण गरेको छ । उक्त ब्यानरमा चुनाव अवज्ञा गर्नुपर्ने कारण उल्लेख गर्दै…

Read More
बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

नेपालगन्ज : बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले चुनाव अवज्ञाका पक्षमा कालो ब्यानर प्रदर्शनसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बाँकेका विभिन्न सार्वजनिक स्थलमा नेकपा (बहुमत) ले ‘कथित संसदीय चुनावको अवज्ञा गरौँ !, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!,…

Read More
रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रूकुम पूर्व : नेकपा (बहुमत) रुकुम पूर्वले प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्करीलगायत अपराधजन्य कार्यमा बदनाम रहेको भन्दै अवज्ञा र बहिष्कारका लागि आह्वान गरेको छ । इन्चार्ज मञ्जित र संयोजक विपनाले बिहीबार ‘धनबहादुर केसी उर्फ डीबीलाई…

Read More
स्वास्थ्य र शिक्षाको माफिया विनोद चौधरीलाई  कारबाही

स्वास्थ्य र शिक्षाको माफिया विनोद चौधरीलाई कारबाही

नवलपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले कर छली र मजदुरहरुलाई शोषण गरेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया विनोद चौधरीलाई कारबाही स्वरुप कालो ब्यानर टाँसेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले चौधरी ग्रुपको मालिक…

Read More
दोलखामा चुनाव अवज्ञा अभियान जारी

दोलखामा चुनाव अवज्ञा अभियान जारी

ज्वाला दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को चुनाव अवज्ञा तथा बहिष्कार अभियानअन्तर्गत पोस्टर, पर्चा, भित्तेलेखनलगायत प्रचारप्रसारलाई व्यापक बनाएको छ । शैलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न ठाउँमा पोस्टर तथा प्रचार वितरण गरिएको जिल्ला संयोजक अन्जानले…

Read More
१५ दिनभित्र अनिवार्य सबै तहको नतिजा सार्वजनिक गर्न त्रिविलाई अखिल क्रान्तिकारीको चेतावनी

१५ दिनभित्र अनिवार्य सबै तहको नतिजा सार्वजनिक गर्न त्रिविलाई अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी त्रिवि विशेष समितिले परीक्षा लिइएको १५ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नगरिएको भन्दै १५ दिनभित्र सबै तहको परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई चेतावनी दिएको छ । अखिल क्रान्तिकारी त्रिवि विशेष समितिका इन्चार्ज गोविन्द…

Read More
नेकपा (बहुमत) काभ्रेको चुनाव अवज्ञा कार्यक्रम तीव्र

नेकपा (बहुमत) काभ्रेको चुनाव अवज्ञा कार्यक्रम तीव्र

काभ्रे : नेकपा (बहुमत) काभ्रेले चुनाव अवज्ञा कार्यक्रम तीव्र पारेको छ । नेकपा (बहुमत) को केन्द्रीय समितिले गरेको पूर्वघोषित कार्यक्रमअन्तर्गत संसदीय निर्वाचनको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको काभ्रे जिल्लाले बताएको छ । चुनाव अवज्ञा कार्यक्रमअनुसार ‘संसदीय निर्वाचन…

Read More