नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

दाङ : पार्टीको चुनाव अवज्ञा अभियानको प्रचार प्रसारमा लागेकोबेला गिरफ्तार परेका नेकपा(बहुमत) दाङका जिल्ला कार्यालय सदस्य युवक रिहा भएका छन् । उनलाई पार्टीका दाङका इन्चार्ज तिलक पुनले स्वागत तथा सम्मान गरेका छन् । स्वागत कार्यक्रममा अखिल (क्रान्तिकारीका जिल्ला अध्यक्ष निर्मला खड्का लगायत सहभागी भएका थिए । युवकलाई प्रहरीले यही कार्तिक ३० गते दाङबाटै गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :