युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तथा दाङ वातासिनोको सहयोगमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । तुलसिपुरको अरनिको मैदान सञ्चालन हुने प्रतियोगिता यहि असोज १० गतेदेखि सुरु हुनेछ…

Read More
अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

बुटवल : अखिल (क्रान्तिकारी) जनजागृति मावि इकाई समितिद्वारा जनजागृति माध्यमिक विद्यालय ओमसतिया– २, करूवानी, रुपन्देहीमा शैक्षिक सामग्री वितरण गरेको छ । सो विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत ५२ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ…

Read More
विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल दाङका सहसचिव द्रोण केसीले विद्रोह गर्दै नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनमा आबद्ध भएको घोषणा गरेका छन् । केसीले सोमबार सूचना जारी गरी आफूले विप्लव समूहका सबै जिम्मेवारीबाट राजीनामा दिँदै…

Read More
अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’ निर्वाचित भएकी छिन् । शुक्रबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’, उपाध्यक्षमा शेखर बस्नेत र अनिता खड्का, सचिवमा प्रशुराम रोका…

Read More
अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

अखिल क्रान्तिकारीकी महासचिव रूपा र नेकपा (बहुमत) गुल्मीका संयोजक चिरागसहित २५ जना गिरफ्तार

गुल्मी : प्रहरीले शान्तिपूर्ण कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) की महासचिव रूपा बुढामगर, नेकपा (बहुमत) का गुल्मी संयोजक चिराग र क्रान्तिकारीकै केन्द्रीय सदस्य पदम नेपालीसहितका २५ भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ । विद्यार्थी सम्मेलनबाट गिरफ्तार…

Read More
महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को संयुक्त दाङ जिल्ला भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला सङ्गठनमा सपना घर्तीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति…

Read More
मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

मध्य राती ढुङ्गा चोरी गर्ने ट्याक्टरलाई नेकपा (बहुमत) ले नियन्त्रण लिई बुझायो प्रहरीलाई

दाङ : तुलसीपुर उप–महानगरपालिका ८ बुद्विनगरी टोलको सातुखोलामा सोमबार राती साँढे ११ बजे अबैध रूपमा ढुङ्गा चोरी गर्दै गर्दा नेकपा (बहुमत) ले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको छ । सोमबार मध्य राती रा १ त ३४४६ नम्बरको ट्याक्टरलाई…

Read More
नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुर नगर भेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) तुलसीपुर नगर भेला तयारी पूर्ण बैठक मङ्गलबार तुलसीपुरमा सम्पन्न भएको छ । पार्टी नगर इन्चार्ज सजकको अध्यक्षतामा बसेको बैठकले नगर भेलाको व्यापक तयारी लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा सङ्गठन बिस्तार गर्ने, नगर भेला तयारीका लागि…

Read More
शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न, सेक्रटरीमा उद्वव निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) शान्तिनगर गाउँपालिका प्रथम भेला सम्पन्न भएको छ । सोमबार शान्तिनगर गाउँपालिका ५ मा भएको भेलाले उद्ववको सेक्रेटरीमा १७ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला पार्टी इन्चार्जले सत्ता…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

बुटवल  : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीले विभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रूपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियो । त्यसलगत्तै केही सामुदायिक तथा…

Read More