नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगरभेला आयोजक समितिको तयारी पूर्ण बैठक सम्पन्न भएको छ । नगरभेला तयारीका लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा वडा कमिटी, इकाई कमिटी गठन गरिने जनताहरूसँग भेटघाट गर्ने, जनताहरूका जनजिबिका मुद्दाहरूमा छलफल गर्ने, पार्टीको नीति, कार्यक्रमहरू…

Read More
जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन बिस्तार अभियन अन्तरगत युवा जनस्वयमसेवक नेपालले बिहीबार तुलसीपुर उप–महानगरपालिकामा सुबासको संयोजकमा १५ सदस्यीय ६ नम्बर वडा इकाइ कमिटी गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी नगर इन्चार्ज सजकले…

Read More
दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङमा जनजागरण अभियान घनीभूत बन्दै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन विस्तार अभियन दाङमा घनीभूत रूपमा चलिरहेको छ । अभियानअन्तर्गत दाङका विभिन्न ठाउँमा सङ्गठन निर्माण, पुनर्गठन चलिरहेको छ । यसै क्रममा युवा जनस्वयम्सेवक नेपालले बिहीबार तुलसीपुर उपमहानगरपालिकामा सुवासको संयोजकत्वमा १५ सदस्यीय…

Read More
नेकपा (बहुमत) द्वारा पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) द्वारा पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

रुकुम पश्चिम : जिल्लामा अबिरल बर्षाका कारण आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाउनेप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले श्रद्धाञ्जली व्यक्त गरेको छ । आठबिसकोट नगरपालिका वडा नं. १४ पिपलचौरमा गएको भदौ १२ गते आइतबार गएको पहिरोमा परि…

Read More
युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ जिल्लाको संयुक्त जिल्ला सम्मेलन तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले दलाल…

Read More
नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर र नवलपरासीको संयुक्त अभियान उद्घाटन भएको छ । अभियान उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार समिति सदस्य विश्वासले विद्यमान नवऔपवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरी…

Read More
अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पुजा खरेल

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन रुपन्देहीको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुजा खरेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । साथै सम्मेलनले उपाध्यक्षमा माया सुवेदी, सचिव मिना पौडेल, कोषाध्यक्ष…

Read More
नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले नवऔपनिवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रूपन्देहीको बुटवलमा बसेको बैठकले भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करीलगायत राष्ट्रियता, जनतन्त्र र…

Read More
दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

दाङमा नेकपा (बहुमत) को राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९’ पार्टीका केन्द्रीय सचिवालय सदस्य शार्दूलले दाङको तुलसीपुरमा मशाल बालेर उद्घाटन गरेका छन् । अभियान उद्घाटन गर्दै नेता शार्दूलले नेपालमा सत्ताधारी राजनीतिक दल र सरकारले राष्ट्रघात,…

Read More
देश आर्थिक र राजनीतिक रूपमा जर्जर बन्यो : सुदर्शन

देश आर्थिक र राजनीतिक रूपमा जर्जर बन्यो : सुदर्शन

बाँके : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कर्णाली ब्युरोको आयोजनामा बाँकेको नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त पत्रकार भेटघाटमा देशको समसामयिक परिस्थितिका बारेमा मन्तव्य राख्दै पार्टी प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै…

Read More