अखिल (क्रान्तिकारी) द्वारा ‘चुनाव अवज्ञा किन’ शीर्षकमा कालो ब्यानर सार्वजनिक

अखिल (क्रान्तिकारी) द्वारा ‘चुनाव अवज्ञा किन’ शीर्षकमा कालो ब्यानर सार्वजनिक

पाल्पा : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) पाल्पाले चुनाव अवज्ञा किन ? शीर्षकमा कालो ब्यानर सार्वजनिक गरेको छ । उक्त ब्यानरमा आसन्न संसदीय निर्वाचनको अवज्ञा किन ? शीर्षकमा पाँच बुँदा उल्लेख गरिएको छ । अखिल (क्रान्तिकारी) पाल्पाले जनाएअनुसार यही मङ्सिर…

Read More
नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुकुम पश्चिमले चुनाव अवज्ञा कार्यक्रम प्रचारप्रसार तिव्र पारेको छ । मङ्गलबार युवा जनस्वयमसेवक नेपालका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज शिव रशाइली अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज सोम्पाल कामी…

Read More
नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध आपराधिक गिरोहले नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी उक्त…

Read More
दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र पारेको छ । जस अन्तरगत घोराही उप–महानगरपालिकाको घोराही बजार, तुलसीपुर उप–महानगरपालिकाको बिरेन्द्र चोक, बिपी चोक र राप्ती बवई क्याम्पस लगायत शान्ति नगर गाउँपालिकाको विभिन्न ठाउँहरुमा…

Read More
नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

रुकुम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । रुकुममा भएको उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षणमा पुर्व रुकुम, सल्यान र पश्चिम रुकुम गरेर तीन जिल्लाका जिल्ला स्तरीय नेताहरूलाई संयुक्त रुपमा प्रशिक्षण सम्पन्न गरिएको पश्चिम रुकुम जिल्ला…

Read More
पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

दोभान : पाल्पाको धार्मिक पर्यटकीय स्थलमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो प्रचारप्रसार गरेको छ । धार्मिक पर्यटकीय स्थलका रुपमा पाल्पाको सत्यवति मेलामा हजारौं धर्मावलम्बीहरुले उक्त सत्यवतिमा मेला भर्ने गर्दछन् सोहि अवसर पारेर नेकपा (बहुमत) ले वर्तमान संसदीय व्यवस्थाको अन्त्यका…

Read More
निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

बुटवल : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको चारदलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार/अवज्ञा सभा भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित अवज्ञा सभामा चार कम्युनिस्ट दलका नेताहरूले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध सडकमा…

Read More
नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाले भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न गरेको छ । नेकपा (बहुमत) पाल्पाले चुनाव अवज्ञा कार्यक्रमलाई लक्षित गरेर उक्त पोष्टरिङ्ग गरेको हो । वुटवल–पोखरा सिद्धार्थ राजमार्गका मुख्य बजारहरु बर्तुङ्ग, चिलाङ्गदी, लामिडाँडा, डुम्रे, बास्टारी र…

Read More
कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा बहुमतम प्रवेश गरेका हुन् । विप्लव समूह र एमालेका गरी २ दर्जन…

Read More
सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोटस्थित जलबाङ १ मा दुर्घटना हुँदा ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।…

Read More