सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइयो

सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइयो

पाल्पा : पाल्पामा सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला कार्य समिति पाल्पाको आयोजनामा सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न गरी सहिद सप्ताह मनाइएको हो । एक पालिका एक कार्यक्रमअन्तर्गत जिल्लाका दसवटै पालिकामा साताव्यापी…

Read More
रूपन्देहीको सिटिजन लघुवित्तीय संस्थामाथि भएको जनकारबाहीको नेकपा (बहुमत) द्वारा स्वागत

रूपन्देहीको सिटिजन लघुवित्तीय संस्थामाथि भएको जनकारबाहीको नेकपा (बहुमत) द्वारा स्वागत

बुटवल : रूपन्देहीको शङ्करपुरस्थित नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत प्राप्त भनिएको सिटिजन लघुवित्त संस्थालाई पीडित स्थानीय बासिन्दाले आइतबार गरेको जनकारबाहीप्रति नेकपा (बहुमत) रूपन्देहीले स्वागत र समर्थन गरेको छ । नेकपा (बहुमत) रूपन्देहीका संयोजक विजयले प्रेस विज्ञप्ति जारी गरी पीडित…

Read More
लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (मशाल) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा दाङमा १३० औँ माओ दिवस मनाएका छन । सोमबार दाङको सदरमुकाम घोराहीमा माओ दिवस मनाइएको हो । विश्व कम्युनिस्ट आन्दोलनका महान्…

Read More
शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जीर्ण भएको एक घर पुनर्निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्कका शेरबहादुर परियारको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो । घर जीर्ण अवस्थामा पुगे पनि पुनर्निर्माण गर्न नसक्दा…

Read More
दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङ : दाङमा मतदान चलिरहँदा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) दाङले जिल्लाको क्षेत्रीय बजार साबिक राप्ती अञ्चल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा रहेको मतदान केन्द्रनजिकै प्रदर्शन गरेको हो । नेकपा बहुमतले संसदीय…

Read More
नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

नेकपा (बहुमत) दाङका कार्यालय सदस्य युवक रिहा

दाङ : पार्टीको चुनाव अवज्ञा अभियानको प्रचार प्रसारमा लागेकोबेला गिरफ्तार परेका नेकपा(बहुमत) दाङका जिल्ला कार्यालय सदस्य युवक रिहा भएका छन् । उनलाई पार्टीका दाङका इन्चार्ज तिलक पुनले स्वागत तथा सम्मान गरेका छन् । स्वागत कार्यक्रममा अखिल (क्रान्तिकारीका जिल्ला अध्यक्ष निर्मला…

Read More
बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

बाँकेमा नेकपा (बहुमत) ले गर्यो प्रदर्शनसहित घरदैलो कार्यक्रम

नेपालगन्ज : बाँकेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले चुनाव अवज्ञाका पक्षमा कालो ब्यानर प्रदर्शनसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बाँकेका विभिन्न सार्वजनिक स्थलमा नेकपा (बहुमत) ले ‘कथित संसदीय चुनावको अवज्ञा गरौँ !, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!,…

Read More
रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रूकुम पूर्व : नेकपा (बहुमत) रुकुम पूर्वले प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्करीलगायत अपराधजन्य कार्यमा बदनाम रहेको भन्दै अवज्ञा र बहिष्कारका लागि आह्वान गरेको छ । इन्चार्ज मञ्जित र संयोजक विपनाले बिहीबार ‘धनबहादुर केसी उर्फ डीबीलाई…

Read More
स्वास्थ्य र शिक्षाको माफिया विनोद चौधरीलाई  कारबाही

स्वास्थ्य र शिक्षाको माफिया विनोद चौधरीलाई कारबाही

नवलपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले कर छली र मजदुरहरुलाई शोषण गरेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रको माफिया विनोद चौधरीलाई कारबाही स्वरुप कालो ब्यानर टाँसेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरले चौधरी ग्रुपको मालिक…

Read More
चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

बुटवल : लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) कालो ब्यानर बोकेर चुनाव अवज्ञा र संसदीय व्यवस्थाका विरुद्ध प्रदर्शनमा उत्रिएको छ । अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन आसन्न मङ्सिर ४ गतेको संसदीय चुनाव अवज्ञा किन ? भन्दै गरिएको प्रदेश इन्चार्ज नवीन खड्काले बताए…

Read More