प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

प्रधानमन्त्री प्रचण्डलाई बाँकेमा देखाइयो कालोझन्डा

काठमाडौँ : एमसीसी कार्यान्वयनको तयारी थालेपछि एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले त्यसको पूर्ण रुपले खारेजीको माग गर्दै आएको छ । एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै संसद्बाट पास गर्न प्रमुख भूमिका खेल्ने माओवादी केन्द्रका…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सङ्गठन समिति र ८ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको छ…

Read More
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

सन्धिखर्क : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला भेला शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले माया नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलामा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य…

Read More
प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

प्रकाश विकको नेतृत्वमा एमालेबाट १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

पाल्पा : नेकपा (एमाले) परित्याग गरि प्रकाश विकको नेतृत्वमा १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्लामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ । अधिवेशनले रजनी संयोजक र सन्तोष सह-संयोजक रहेको १३ सदस्यीय माथागढी गाउँ संगठन समिति निर्वाचित गरेको हो । कार्यक्रममा पार्टी महाधिवेशन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

बर्दघाट : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट-२ वडा संगठन समितिको एकता अधिवेशन तथा बैठक बिहीबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिवेशनले संयोजक गोबिन्द र सह-संयोजक उर्जाको संयोजकत्वमा ११ सदस्यीय वडा संगठन समिति निर्वाचन गरेको छ । साथै समितिको सल्लाहकारमा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

नवलपरासी (सुस्ता) : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिवेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सानदार रुपले सम्पन्न भएको छ । अधिवेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी तानसेन नगरको एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सोमवार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय नगर संगठन समिति निर्वाचित गरेको हो । कार्यक्रममा पार्टी केन्द्रीय महाधिबेशन आयोजक समिति…

Read More
नवलपरासीमा जनएकतालाई जोड दिदै गाउँ गाउँमा जनभेटघाट तीब्र

नवलपरासीमा जनएकतालाई जोड दिदै गाउँ गाउँमा जनभेटघाट तीब्र

नवलपरासी (महेशपुर) : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले जनएकतालाई जोड दिँदै गाउँ गाउँमा जनभेटघाट तीब्र बनाएको छ । पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्प र अर्का महाधिबेशन आयोजक समिति सदस्य एंव जिल्ला संयोजक…

Read More
नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

नेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न

पाल्पा : नेकपा बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शीतलले क्रान्तिकारी एकता र ध्रुवीकरणसहितको क्रान्तिकारी वर्गसङ्घर्ष अनिवार्य भएको बताए । उनले विद्यमान दलाल सत्तासामु लम्पसार परेर न्याय…

Read More