क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी तानसेन नगरको एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सोमवार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय नगर संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज ज्वालाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा जिल्ला संयोजक दिग्दर्शन, प्रदेश समिति सदस्य तथा जिल्ला कार्यालय सचिव हेमन्त, प्रदेश सदस्य प्रवेश,बम र युद्धले समेत मन्तब्य राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :