बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवल : विवादास्पद राष्ट्रघाती एमसीसी परियोजना र त्योसँगै निम्त्याईएको खतराले देखिएको राष्ट्रिय स्वाधीनतालाई लिएर बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) रुपन्देहीको संयुक्त आयाेजनमा…

Read More
एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला संगठन समिति समेत गठन गरेको छ । भेलाको प्रमुख…

Read More
लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

घोराही : देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् । दाङ घोराहीमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) नवलपरासीको एकता भेला तथा प्रशिक्षणको तयारी पूरा

अखिल (क्रान्तिकारी) नवलपरासीको एकता भेला तथा प्रशिक्षणको तयारी पूरा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले भोलि भदाै १९ गते (मङ्गलबार) एकता भेला तथा प्रशिक्षण तयारी गरेको…

Read More
क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा जगदिश थारु

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा जगदिश थारु

बर्दिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जगदिश थारुको अध्यक्षता र उमेश गौतम सचिव रहने गरी ६१ सदस्यीय जिल्ला सङ्गठन समिति सर्वसम्वत् रुपमा निर्वाचित गरेको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मनकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ मर्चाखोलामा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका नगर कमिटी सदस्य तरुण श्रीस मगरको हजुरआमा मनकुमारीको स्मृतिमा शोक ब्यक्त गर्दै सो पार्टीले श्रद्धाञ्जली सभा गरेको हो ।…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका थिए । उक्त भेलाले हरभजन राड संयोजक र सह–संयोजकहरु किसान र नन्कुु रहनेगरी…

Read More
भ्रष्ट प्रधानाध्यापक सर्वदलीय बैठकबाटै भागे

भ्रष्ट प्रधानाध्यापक सर्वदलीय बैठकबाटै भागे

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज बनाई सामान खरिद गर्ने तयारी गरेको कागजात फेला परेपछि बिहीबार बोलाइएको…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेको खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेको खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । सोमबार एकता भेलाले शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको हो । भेलाको प्रमुख अतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य, ६ नम्बर प्रदेश सह–संयोजक तथा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही बजार परिक्रमा गरि बसपार्कमा आएर आमसभा गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा…

Read More