जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एवम् मिसन एभ्रिडे अभियान अन्तरगत विद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस सङ्गठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित…

Read More
क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा सङ्गठन, नेपालले भष्ट्रचारीबिरुद्ध जनकारवाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले भ्रष्टाचारबिरूद्व सङ्घर्षमा उत्रिने चेतावनी दिँदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । सङ्गठनले…

Read More
“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

दाङ : साहित्यकार, कवि घनश्याम अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिबार बर्दघाटमा सम्पन्न जिल्ला सङ्गठन समितिको चौथो पूर्ण बैठकले जिल्लामा भएका भष्ट्राचारका बिरुद्ध स्थानीय सङ्घर्षका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा…

Read More
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ : अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे…

Read More
सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

काठमाडौँ : पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था भने गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौँबाट…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ । २०६२ माघ १८ गते राति महान् जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे अभियानको उद्घाटन

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले चार ‘स’ अभियान उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डा जिल्ला सङ्गठन संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्घाटन गरेका…

Read More
मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

काठमाडौँ : नेपालको मार्क्सवादी सौन्दर्यशास्त्रका मूर्धन्य विद्वान् एवम् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार समिति सदस्य प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । नेपालको मार्क्सवादी सौन्दर्य क्षेत्रले एक विद्वान् र बहुप्रतिभाका धनी व्यक्तित्व…

Read More
जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था : कञ्चन

जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था : कञ्चन

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइडबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्धु,…

Read More