राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेश संयोजकमा रिजाल

राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेश संयोजकमा रिजाल

काठमाडौँ : राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशको शनिबार भएको भेलाले विष्णु रिजाललाई संयोजकमा चयन गरेको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घका कार्यालय सदस्य तथा ५ नं. (लुम्बिनी प्रदेश) का इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्य र क्रान्तिकारी…

Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न सम्मेलनले मनोज थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । साथै उक्त सम्मेलनले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) द्वारा प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्लाका सातै पालिका अन्तरगत रहेका शैक्षिक संस्थामा क्रियाशिल सङ्गठनका इकाईहरूको प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम शनिबार बर्दघाट–२ चिसापानीस्थित बौद्ध बिहारमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रतापपुर गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । प्रतापपुर गाउँपालिका…

Read More
रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

नवलपरासी : नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर सङ्गठन समितिले उक्त माग गरेको हो । रामग्राम नगरपालिकामा बनेको…

Read More
भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले सुनवल नगरपालिकालाई बुझायो ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले सुनवल नगरपालिकालाई बुझायो ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर सङ्गठन समितिले भष्ट्रचार एवम् कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुँदे मागपत्र पेश गरेको छ । आइतबार सो पार्टीको सुनवल नगर सङ्गठन समितिले नगर प्रमुख बिमला अर्याल…

Read More
दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक बिद्यालय सेन्टर तुलसीपुर दाङमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङ्गको घोराहीमा फागुन १ गते गरिएको आयोजनामा २९ औँ जनयुद्ध दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट र्यालीसहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रमा गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत…

Read More
कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक कार्यक्रमको आयोजना गरेर २९ औँ जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका…

Read More