पत्रकार महासङ्घ रूपन्देहीद्वारा सिंहप्रति श्रद्धाञ्जली

पत्रकार महासङ्घ रूपन्देहीद्वारा सिंहप्रति श्रद्धाञ्जली

बुटवल : नेपाल पत्रकार महासङ्घ रूपन्देहीले महासङ्घका जिल्ला सदस्य, प्रदेश परिषद् सदस्य उषा सिंह केसीका पति शिशिरकुमार सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । महासङ्घले रूपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका वडा नं. ८ निवासी सिंहको…

Read More
कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सुरु

कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सुरु

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोरोना भाइरस संक्रमणले देशव्यापी रूपमा आक्रान्त पारिरहेको समयमा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । जिल्लास्थित रानीगन्जमा आइतबार स्थानीय बासिन्दाको उपस्थितिमा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको र सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरिएको नेकपा…

Read More
नेकपा रूपन्देहीद्वारा अहमत खानप्रति श्रद्धाञ्जली

नेकपा रूपन्देहीद्वारा अहमत खानप्रति श्रद्धाञ्जली

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीका जिल्ला उपाध्यक्ष राजु खानका बुबा अहमत खानको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले खानको निधनले सिङ्गो पार्टीलाई दुःखी बनाएको बताएको छ । खानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले…

Read More
तीन बालकका हत्यारा पत्ता लगाई कारबाही गर्न माग

तीन बालकका हत्यारा पत्ता लगाई कारबाही गर्न माग

काठमाडौँ : दाङमा तीनजना बालकको शव भारतीय नम्बर प्लेटको गाडीमा भेटिएको विषयलाई लिएर दलित मुक्ति मोर्चा नेपाल दाङले कडा आपत्ति जनाएको छ । मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् । परियारले जारी गरेको…

Read More
नेकपाका नेता नविन तौलिहवा कारागारबाट रिहा

नेकपाका नेता नविन तौलिहवा कारागारबाट रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देही जिल्ला सचिवालय सदस्य नविन रिहा भएका छन् । नेता नविन बिहीबार कपिलवस्तुको तौलिहवा कारागारबाट रिहा भएको नेकपाले जनाएको छ । रिहाई पश्चात् नेता नविनलाई नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले बधाईसहित स्वागत गरेका थिए ।…

Read More
महासचिव विप्लवद्वारा शिवगढीको कोरोना रिकभरी सेन्टर अनुगमन

महासचिव विप्लवद्वारा शिवगढीको कोरोना रिकभरी सेन्टर अनुगमन

काठमाडौँ : कोरोना महामारीले भारतमा पारेको सङ्कटले विश्वको ध्यान केन्द्रित गरिरहेको बेला नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । कोरोना महामारीले अस्पतालदेखि मसानघाटसम्म भरिँदै गएका दृश्यहरूले मानिसलाई विचलित बनाउन थालेको छ । नेपालमा पनि कोरोना महामारीको दोसो लहर सुरु…

Read More
शिवगढीमा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा प्रभावकारी

शिवगढीमा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा प्रभावकारी

कपिलवस्तु : डा. प्रकाश चन्दले शिवगढीबासी नागरिकलाई कोरोनाबाट बचाउन आफू पनि यहीँ निर्मित आइसोलेसनमा खटिएको र वडामा सञ्चालनमा आएको आइसोलेसनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा…

Read More
सहिद वरुणको स्मृतिसभा सम्पन्न

सहिद वरुणको स्मृतिसभा सम्पन्न

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद शिवाजी तिवारी ‘वरुण’ को स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा लमजुङले १० बर्से जनयुद्धका क्रममा पार्टीको सङ्गठन विस्तार गर्ने क्रममा शाही नेपाली सेनाको घेरामा परी २०५९ साल वैशाख २१ गतेकै दिन लमजुङ जिल्लाको…

Read More
नेकपा रोल्पा सङ्गठन निर्माण र प्रचारप्रसारमा सक्रिय, सहिद मार्गमा भित्तेलेखन

नेकपा रोल्पा सङ्गठन निर्माण र प्रचारप्रसारमा सक्रिय, सहिद मार्गमा भित्तेलेखन

लिबाङ : कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सुरु भएको लकडाउनको समयमा नेकपा रोल्पा जिल्लाभरि पार्टीका नारालेखनमा व्यस्त भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार जनयुद्धको बेला जनयुद्धका सहिदहरूका नाममा आधार क्षेत्रका जनताले खनेर निर्माण गरेको सहिद मार्गमा सहिदहरूको आदर्श…

Read More
नेकपा बर्दियाद्वारा मगर परिवारप्रति समवेदना प्रकट

नेकपा बर्दियाद्वारा मगर परिवारप्रति समवेदना प्रकट

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले बन्दी जीवन बिताइरहेका बर्दिया जिल्ला सदस्य जयबहादुर ठाडा मगरकी आमाको निधनमा शोक व्यक्त गरेको छ । बन्दी जीवन बिताइरहेका मगरकी आमा हिरा राना मगरको ९८ वर्षको उमेरमा निधन भएको भन्दै मृतक आमाप्रति श्रद्धाञ्जली अर्पण…

Read More