शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधन

शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधन

रुकुम पश्चिम : नेकपा रुकुम पश्चिमले पार्टी विशेष समिति तथा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाद्वारा जारी वक्तव्यमा एक क्रान्तिकारी योद्धाको मृत्युले पार्टीलाई अतुलनीय…

Read More
नेकपा नेता वीरजङ्ग १९ महिनापछि रिहा, महासचिव विप्लवद्वारा स्वागत

नेकपा नेता वीरजङ्ग १९ महिनापछि रिहा, महासचिव विप्लवद्वारा स्वागत

काठमाडौँ : सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेकपा केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग १९ महिनापछि शुक्रबार धरौटीमा कारागारमुक्त भएका छन् । नेता वीरजङ्गलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुको सिबगढीस्थित आफ्नै घरमा स्वागत…

Read More
युवा सङ्गठन नेपाल नवलपुरको अध्यक्षमा अविनास निर्वाचित

युवा सङ्गठन नेपाल नवलपुरको अध्यक्षमा अविनास निर्वाचित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न सम्मेलनले अविनाशको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । ‘दलाल पुँजीवादी संसदीय व्यवस्था विरुद्ध सशक्त युवा आन्दोलन ! वैज्ञानिक…

Read More
दलित मुक्ति मोर्चा प्युठानको अध्यक्षमा परिवर्तन

दलित मुक्ति मोर्चा प्युठानको अध्यक्षमा परिवर्तन

खलङ्गा : दलित मुक्ति मोर्चा नेपाल प्युठानको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले गोपीलाल सुनार ‘परिवर्तन’ अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । मोर्चाको उपाध्यक्षमा हर्कबहादुर नेपाली, सचिवमा विमला सुनार र कोषाध्यक्षमा कर्णबहादुर सुनार रहेको…

Read More
जनपत्रकार सङ्गठन गुल्मीको संयोजकमा डिबी खड्का

जनपत्रकार सङ्गठन गुल्मीको संयोजकमा डिबी खड्का

गुल्मी : जनपत्रकार सङ्गठन नेपाल गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले डिबी खड्काको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । कार्यक्रममा नेकपा गुल्मी/अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीले जनपक्षीय पत्रकारिताको माध्यमबाट वर्तमान दलाल पुँजीवादी राज्यसत्ताको चरित्र…

Read More
ट्रेड युनियन महासङ्घ नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

ट्रेड युनियन महासङ्घ नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न सम्मेलनले महेश आचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा घिमिरे, सचिवमा गोपाल…

Read More
डिल्लीरमण वली बने युवा सङ्गठन रोल्पाको अध्यक्ष

डिल्लीरमण वली बने युवा सङ्गठन रोल्पाको अध्यक्ष

बागमारा : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रोल्पाको चौथो जिल्ला सम्मेलनले डिल्लीरमण वली ‘असल’ लाई अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित २३ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा टीकाराम राना, सचिवमा खिमलाल वली, सहसचिवमा दीपेन्द्र चन्द, कोषाध्यक्षमा लीलाबहादुर जीसी,…

Read More
रुकुम पश्चिमका जनपत्रकार सङ्गठित

रुकुम पश्चिमका जनपत्रकार सङ्गठित

मुसीकोट : जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमको सम्मेलन आयोजक समिति गठन भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा १२ गते बसेको बैठकले गमानसिङ घर्तीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । समितिमा मोहन वली, प्रतिभा पौडेल,…

Read More
नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेज भएपछि सरकारसँग राजनीतिक वार्ता : पाटन

नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेज भएपछि सरकारसँग राजनीतिक वार्ता : पाटन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङको चौथो सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ । सम्मेलनले तुलसी चौधरीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा जीवनी चौधरी, सचिवमा सुदर्शन विक, सहसचिवमा अजय…

Read More
युवा सङ्गठन बुटवल उपमहानगरपालिकाको भेला सम्पन्न

युवा सङ्गठन बुटवल उपमहानगरपालिकाको भेला सम्पन्न

बुटवल : युवा सङ्गठन नेपाल रूपन्देही, बुटवल उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले नवीनको संयोजकत्वमा १५ सदस्यीय नगर समिति निर्माण गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सेक्रेटरी तथा एकीकृत जनआधार सम्बन्ध विस्तार अभियान टोलीका…

Read More