दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको अध्यक्षमा दुसाद

दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको अध्यक्षमा दुसाद

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको जिल्ला भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन…

Read More
प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर : अखिल (क्रान्तिकारी)

प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर : अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले प्यारामाउण्ट बोर्डिङ हाई स्कुलमा घटेको दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । शनिबार सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वलीले विज्ञप्तिमार्फत् तिलोत्तमा नगरपालिका–१, रुपन्देहीस्थित प्यारामाउण्ट बोर्डिङ् हाई स्कुलमा कक्षा–१० मा अध्ययनरत विद्यालयकै होस्टेलमा…

Read More
दलितमाथि दुर्व्यवहार गर्नेलाई गरिएको जनकारबाहीप्रति समर्थन : नेकपा

दलितमाथि दुर्व्यवहार गर्नेलाई गरिएको जनकारबाहीप्रति समर्थन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले २०७८ बैशाख १ गते मध्यबिन्दु नगरपालिका वडा नं. ९, बसन्तपुरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नवलपुर जिल्ला सेक्रेटरी शीतलले शनिबार प्रेस विज्ञप्ति मार्फत् नयाँ वर्ष २०७८ बैशाख १ गते स्थानीयले गरेको…

Read More
युवा सङ्गठन अर्घाखाँचीमा नयाँ नेतृत्व

युवा सङ्गठन अर्घाखाँचीमा नयाँ नेतृत्व

सन्धिखर्क : युवा सङ्गठन नेपाल अर्घाखाँचीको चौथो भेला सन्धिखर्कमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले पोषबहादुर रास्कोटीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ । कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले संसदीय व्यवस्थाले…

Read More
दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा परियार

दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा परियार

लमही : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति दाङको ८ औँ जिल्ला भेला दाङको लमहीमा सम्पन्न भएको छ । भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रेशम सुनार, सचिव…

Read More
युवा सङ्गठन गैँडाकोटको भेला

युवा सङ्गठन गैँडाकोटको भेला

नवलपुर : युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत गैँडाकोट नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर समिति चयन गरेको छ । कार्यक्रममा युवा सङ्गठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अविनाशले वर्तमान दलाल…

Read More
‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’

कपिलवस्तु : युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले वर्तमान दलाल संसदीय व्यवस्थाबाट युवा समस्या समाधान नहुने बताएका छन् । बुधबार युवा सङ्गठन नेपाल कपिलवस्तु विजयनगर गााउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै विश्लेषणले भने, ‘युवाहरूको सम्पूर्ण समस्याको पूर्ण निकास वैज्ञानिक समाजवादले…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको भेला सम्पन्न

दाङ:  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ । ‘दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन! श्रमिकहरुको पुर्ण समानताको लागि तेस्रो दाङ जिल्ला भेला!!’ भन्ने मूल नाराका साथ भेला…

Read More
ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी

ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी

परासी : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपरासीको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा नवलपरासी इन्चार्ज धीरजले मजदुर वर्गमाथि जारी शोषणको अन्त्य गर्न सङ्घर्षको…

Read More
युवा सङ्गठन महाराजगन्ज नगरको भेला

युवा सङ्गठन महाराजगन्ज नगरको भेला

कपिलवस्तु : युवा सङ्गठन नेपाल कपिलवस्तु, महाराजगन्ज नगर समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले रामशरणको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले…

Read More