कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति

कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति

कपिलवस्तु:  कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड नं. १ मधनगर गाउँको ३ घरमा आगलागी भएपछि १० लाख बराबरको क्षति भएको छ । छिमेकी देश भारतीय सिमानामा रहेको खेतमा गहुँको नल जलाउदा आगलागी भएको हो । सीमानामा रहेको स्थानीय कुमार थापा मगरको घरबाट…

Read More
दलितमाथि दुर्व्यवहार गर्ने भण्डारीलाई स्थानीयद्वारा कालोमोसो र जुत्ताको माला

दलितमाथि दुर्व्यवहार गर्ने भण्डारीलाई स्थानीयद्वारा कालोमोसो र जुत्ताको माला

नवलपुर : नवलपुरमा कथित दलित जातिको नाममा दुर्व्यवहार र भेदभाव गर्नेलाई स्थानीयले कालोमोसो र जुत्ताको माला लगाएको समाचार प्राप्त भएको छ । आइतबार नवलपुर जिल्लाको मध्यविन्दु वडा नं. ९ मा बस्दै आएका बिष्णु भण्डारीलाई स्थानीय गाउँले जनता उठेर कालोमोसो र…

Read More
ट्रेड युनियन महासङ्घ लमहीको भेला सम्पन्न

ट्रेड युनियन महासङ्घ लमहीको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ, लमही नगरको प्रथम भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङका संयोजक सञ्जय वलीले दलाल पुँजीवादी संसदीय व्यवस्था मजदुरविरोधी व्यवस्था…

Read More
युवा सङ्गठन नेपालद्वारा हुप्सेकोटमा खेलकुद सामग्री वितरण

युवा सङ्गठन नेपालद्वारा हुप्सेकोटमा खेलकुद सामग्री वितरण

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरले हुप्सेकोटमा खेलकुद सामग्री वितरण गरेको छ । आइतबार हुम्सेकोटका युवाहरूलाई भलिबल, भलिबल जाली लगायतका खेलकुद सामाग्रीहरू वितरण गरिएको युवा सङ्गठन नेपाल दोस्रो नवलपुर सम्मेलन आयोजक समितिका संयोजक अविनाशले बताए ।…

Read More
युवा संगठन नेपाल नवलपुरको प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन

युवा संगठन नेपाल नवलपुरको प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत हुप्सेकोट गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । उक्त कार्यक्रममा युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला…

Read More
शिक्षक सङ्गठनले बुझायो २० बुँदे मागसहित ध्यानाकर्षण पत्र

शिक्षक सङ्गठनले बुझायो २० बुँदे मागसहित ध्यानाकर्षण पत्र

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समिति अर्घाखाँचीले विभिन्न २० बुँदे मागसहित जिल्ला शिक्षा समवन्य एकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष लक्ष्मण वली र सचिव खुम बस्नेतद्वारा…

Read More
अखिल (क्रान्तिकारी) दाङको सम्मेलन सम्पन्न, अध्यक्षमा अमर निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको सम्मेलन सम्पन्न, अध्यक्षमा अमर निर्वाचित

दाङ:   अखिल (क्रान्तिकारी) दाङको २४औँ जिल्ला सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको छ । सम्मेलनलेको अमर खड्का अध्यक्षतामा  ३१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । ‘शैक्षिक विकृति, विसंगतिका विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति २४ औँ दाङ…

Read More
दाउन्ने बस दुर्घटनामा तीनजनाको मृत्यु

दाउन्ने बस दुर्घटनामा तीनजनाको मृत्यु

नवलपुर : पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका ५ घर भई विनयी त्रिवेणी गाउँपालिका २ स्थित गुम्बामा बस्ने…

Read More
कोहलपुरमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ३८ घाइते

कोहलपुरमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ : बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने पाँच जनामध्ये चार जनाको सनाखत भएको छ भने एक महिलाको अझैँ पहिचान खुल्न सकेको छैन । शुक्रबार साँझ बाँके जिल्लाको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प

अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प

तम्घास: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार तम्घासमा सम्पन्न सम्मेलनले विकल्प खत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी…

Read More