अखिल (क्रान्तिकारी) अर्घाखाँचीको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको सम्मेलन सम्पन्न

अर्घाखाँचीः  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पदम नेपाली, सचिवमा गिरिजा खड्का, सहसचिवमा प्रेम…

Read More
ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न

कपिलवस्तु: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, कपिलवस्तुको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सञ्जय थारु, सचिवमा आशाराम थारु, सहसचिवमा श्यामसुन्दर थारु र कोषाध्यक्षमा सीता…

Read More
वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताले राजनैतिक सफलता नपाउँदासम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । महासचिव विप्लवले बुधबार कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला निराधार भएको बताएका हुन्…

Read More
अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन भएको छ । पाल्पा सदरमुकाम तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको महाकवि देवकोटा हलमा तानसेनमा उद्घाटन समारोहका बिच सम्पन्न भएको थियो । उक्त उद्घाटन समारोहलाई…

Read More
दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

दलित मुक्ति मोर्चा अर्घाखाँचीको भेला सम्पन्न

काठमाडौँ:  दलित मुक्ति मोर्चा नेपाल अर्घाखाँचीको दोस्रो भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले भेलाले मनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । आयोजक समिति सदस्यहरुमा हिम बहादुर विक, केशव नेपाली, शान्ता नेपाली, विष्णु नेपाली,…

Read More
अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

अखिल (क्रान्तिकारी) रोल्पाको जिल्ला सम्मेलन

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति रोल्पाको २३ औँ जिल्ला सम्मेलन भव्यरुपले सम्पन्न भएको छ । हजारौँ विद्यार्थीको र्याली सहित बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघको हलमा गएर सभामा परिणत भएको थियो । जिल्ला सम्मेलन…

Read More
सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

सम्मेलनको तयारीमा युवा सङ्गठन नवलपुर

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले बैशाख १६ जिल्ला हुने जिल्ला सम्मेलनको तयारी भव्य रुपमा गरेको बताएको छ । सम्मेलनको तयारी स्वरुप साङ्गठनिक अभियान र नगर भेला तथा सम्मेलनहरु गर्ने तयारी गरेको युवा सङ्गठनले भित्तेलेखन…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) रूपन्देहीको सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको लागि हाम्रो आन्दोलन ! वैचारिक र सुदृढ संगठनको लागि २४ औँ जिल्ला सम्मेलन !! भन्ने मूलनारासहित आइतबार सम्पन्न जिल्ला…

Read More
युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

प्युठान : नेपाल कम्युनिस्ट पार्टी युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन र्याली र मार्चपास सहित हालै सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनले वसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला…

Read More
रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासविच विप्लवको गाउँ रोल्पाको इरिवाङमा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । गाउँ समिति सेक्रेटरी हरिको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा नेकपा रोल्पा ईन्चार्ज दिनेश बिक्रम चन्द प्रमुख अतिथि थिए भने पूर्व ईन्चार्ज सन्तोष…

Read More