युवा सङ्गठन गैँडाकोटको भेला

युवा सङ्गठन गैँडाकोटको भेला

नवलपुर : युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत गैँडाकोट नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर समिति चयन गरेको छ ।

कार्यक्रममा युवा सङ्गठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अविनाशले वर्तमान दलाल संसदीय व्यवस्थाबाट कुनै पनि समस्याको पूर्ण समाधान नभएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले युवाहरूको काँधमा ठूलो जिम्मेवारी थपिएको भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन सम्पूर्ण युवाहरूलाई आह्वान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :