विद्यार्थी एकता दिवसमा भित्तेपात्रो सार्वजनिक

विद्यार्थी एकता दिवसमा भित्तेपात्रो सार्वजनिक

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले ५७ औँ विद्यार्थी एकता दिवस (जेठ १ गते) का अवसरमा २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार आयोजित भित्तेपात्रो सार्वजनिक कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विक र केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला…

Read More
कृपाल कोरीको शोकसभा सम्पन्न

कृपाल कोरीको शोकसभा सम्पन्न

कपिलवस्तु : मायादेवी गाउँपालिका ५ बलुहवा निवासी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका जिल्ला सदस्य कृपाल कोरीको निधनको ११ औँ दिनमा शुक्रबार शोकसभा सम्पन्न भएको छ । कोरीको ४४ वर्षको उमेरमा वैशाख २१ गते निधन भएकोे निधन भएको थियो । कोरीको आफ्नै…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुले गर्यो कोरोनाविरुद्ध ब्यानर प्रदर्शन

अखिल (क्रान्तिकारी) कपिलवस्तुले गर्यो कोरोनाविरुद्ध ब्यानर प्रदर्शन

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका बुद्धभूमि नगर, शिवराज नगर, वाणगङ्गा नगरअन्तर्गत ४ नम्बर, बाङ्गाई, कोपोवालगायत विभिन्न सार्वजनिक स्थलहरूमा कोभिड १९ विरुद्ध जनचेतनामूलक ब्यानर टाँगेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिले बिहीबार कोभिड १९ बाट आफू पनि बच्न र अरूलाई…

Read More
कोरोनाविरुद्ध जनचेतनामूलक ब्यानर प्रदर्शन

कोरोनाविरुद्ध जनचेतनामूलक ब्यानर प्रदर्शन

अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज बजारका चोकचोकमा कोरोना भाइरसका बारेमा जनचेतनामूलक ब्यानर टाँसेर प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा पदम नेपाली, गिरिजा खड्का, सुनिल नेपाली, रचना विक, गीता नेपालीसहितको टोलीले मानिसहरूको चहलपहल बढी हुने…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कोरोना महामारीविरुद्ध जनसेवामा जुट्न अपिल

अखिल (क्रान्तिकारी) द्वारा कोरोना महामारीविरुद्ध जनसेवामा जुट्न अपिल

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरसको दोस्रो लहरले देशलाई आक्रान्त पारिरहेको परिस्थितिमा ब्युरोअन्तर्गतका सबै जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्तालाई यो महामारीविरुद्ध जनसेवामा जुट्न अपिल गरेको छ । सङ्गठनका ब्युरो संयोजक वीरेन्द्र विकले…

Read More
नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा रुकुम पश्चिममा ६ राजनीतिक दलले संंयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला सदरमुकाममा ६ राजनीतिक दलको २६ गते बसेको बैठकको निर्णयअनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको रोकथाम नियन्त्रण र सहज जनजीवन…

Read More
बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दिया : बर्दियामा सोमबार १०८ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्केका छन् भने ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसरी हेर्दा कोरोना सङ्क्रमित हुनेभन्दा जित्नेको सङ्ख्या बढी देखिएको छ । त्यस्तै बर्दियामा सोमबार नै कोरोना सङ्क्रमणबाट ८ जनाको…

Read More
नेकपाका महासचिव विप्लवले गरे जनस्वास्थ्य केन्द्रको शिलान्यास

नेकपाका महासचिव विप्लवले गरे जनस्वास्थ्य केन्द्रको शिलान्यास

कपिलवस्तु : नेकपाका महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिकामा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं. ९ बानियाँभारमा निर्माण हुने केन्द्र एक महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मङ्गलबार शिलान्यास गरिएको उक्त भवन शिवगढीका बासिन्दाको सक्रियता र…

Read More
कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यालय बैठक कोरोना महामारीसँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने निर्णय गर्दै सकिएको छ । बैठक कोरोना महामारीका बीच जुम अप्लिकेसनमार्फत सम्पन्न भएको समाचारमा जनाइएको छ । नेकपा दाङका सेक्रेटरी प्रदीप वलीले बैठकपछि विज्ञप्ति जारी…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीले बाँड्यो मास्क र सेनिटाइजर

अखिल (क्रान्तिकारी) रूपन्देहीले बाँड्यो मास्क र सेनिटाइजर

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले कोरोना भाइरसविरुद्ध सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । नेकपाले सुरु गरेको कोरोनाविरुद्धको जनचेतनामूलक अभियानमा विद्यार्थी सङ्गठनले सहयोग गरेको हो । जिल्लाका विभिन्न सार्वजनिक स्थलमा सोमबार ‘नोबल कोरोना भाइरससम्बन्धी जनहितमा…

Read More