नवलपरासीमा द्वीप प्रज्वलन

नवलपरासीमा द्वीप प्रज्वलन

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको सम्झनामा द्वीप प्रज्वलन गरेको छ । विद्यार्थी आन्दोलनलाई नयाँ उचाइसम्म पुर्याउन बलिदान गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत महान् सहिदहरूको स्मृतिमा उक्त द्वीप प्रज्वलन कार्यक्रम आयोजना…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण

अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण

गुल्मी : नेकपा निकट अखिल (क्रान्तिकारी) गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका, तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा राहत वितरण गरेको छ । सङ्गठनका जिल्ला सदस्य शिव भुसाल र श्याम कुँवरको नेतृत्वमा बुधबार ५०…

Read More
सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन

सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन

अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले प्रज्वल शाहीलगायत महान् सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठनका केन्द्रीय सदस्य प्रज्वल शाहीको दोस्रो स्मृति दिवसका अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जानकारी जिल्ला सचिव…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सहिदहरूको स्मृतिमा रक्तदान

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको सङ्घर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा सङ्गठनले रक्तदान कार्यक्रम आयोजना…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको सङ्गठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरले बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर…

Read More
अखिल (क्रान्तिकारी) र जनस्वास्थ्यकर्मी महासङ्घद्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

अखिल (क्रान्तिकारी) र जनस्वास्थ्यकर्मी महासङ्घद्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

नवलपुर : अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घको समन्वयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका गैँडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै शनिबार विद्यार्थी नेता-कार्यकर्ताको उपस्थिति र स्थानीय जनसमुदायको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…

Read More
अखिल (क्रान्तिकारी) द्वारा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

अखिल (क्रान्तिकारी) द्वारा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरस संक्रमणविरुद्ध विद्यार्थी अभियानअन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका…

Read More
नवलपरासीको दाउन्नेमा बस दुर्घटना, चारजनाको मृत्यु, ४९ जना घाइते

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, चारजनाको मृत्यु, ४९ जना घाइते

काठमाडौँ : काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बुधबार बिहान दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । ना ५ ख २७१३ नम्बरको उक्त बस दाउन्नेको खुर्सानी खोलामा सडकबाट करिब…

Read More
अक्सिजनको खोजीमा छट्पटाइरहेका बिरामीमाथि गम्भीर खेलबाड : नेकपा

अक्सिजनको खोजीमा छट्पटाइरहेका बिरामीमाथि गम्भीर खेलबाड : नेकपा

बमठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सल्यानले प्रेस विज्ञप्ति जारी गरी जेठ १ गते सल्यान जिल्ला अस्पतालमा जडान गरिएको भनिएको नक्कली अक्सिजन प्लान्टमा ३६ लाखभन्दा माथिको आर्थिक अनियमितता भएको भन्दै आक्रोशपूर्ण चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गर्दै…

Read More
बाँकेलाई स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गर्न नेकपाको माग

बाँकेलाई स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गर्न नेकपाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बाँकेले मुलुककै सर्वाधिक कोरोना सङ्क्रमति जिल्ला बाँकेमा स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गरी सङ्क्रमतिहरुको अविलम्ब उपचार गर्न माग गरेको छ । जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले वक्तव्य जारी गरी सबैभन्दा पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्तिका…

Read More