नवलपरासीमा द्वीप प्रज्वलन

नवलपरासीमा द्वीप प्रज्वलन

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको सम्झनामा द्वीप प्रज्वलन गरेको छ ।

विद्यार्थी आन्दोलनलाई नयाँ उचाइसम्म पुर्याउन बलिदान गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत महान् सहिदहरूको स्मृतिमा उक्त द्वीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको सङ्गठनले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर भीडभाड नगरी महान् सहिदहरूलाई सम्झिँदै बत्ती बालिएको सङ्गठनका जिल्ला सचिव सन्देशले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :