नेकपा अर्घाखाँचीद्वारा जनश्रमदान अभियान सुरु

नेकपा अर्घाखाँचीद्वारा जनश्रमदान अभियान सुरु

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनश्रमदान आरम्भ गरेको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीमगरसहित नेता–कार्यकर्ता भूमिकास्थान नगरपालिकामा जनश्रमदानमा खटिएका हुन् । सेक्रेटरी घर्ती मगरले जनश्रमदान गर्ने पार्टीको नीतिअनुसार जनताको घरमा मकै गोड्ने, कोरोना सङ्क्रमण रोकथामका लागि जनचेतना अभियान…

Read More
अखिल (क्रान्तिकारी) द्वारा स्थानीय तहहरूमा मागपत्र पेस

अखिल (क्रान्तिकारी) द्वारा स्थानीय तहहरूमा मागपत्र पेस

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले जिल्लाका स्थानीय तहहरूमा विभिन्न माग राख्दै पत्र बुझाएको छ । कोरोना महामारीले जनजीविका, जनस्वास्थ्य तथा शैक्षिक क्षेत्रमा नराम्ररी प्रभाव परेको तर त्यसप्रति सरकार गम्भीर र उत्तरदायी नबनेको भन्दै क्रान्तिकारीले जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकालगायत स्थानीय…

Read More
कोरोनापीडितलाई सहयोग गर्न, भारतीय सीमानाका बन्द गर्न र प्राकृतिक दोहन रोक्न सरकारसँग नेकपाको आह्वान

कोरोनापीडितलाई सहयोग गर्न, भारतीय सीमानाका बन्द गर्न र प्राकृतिक दोहन रोक्न सरकारसँग नेकपाको आह्वान

बाँके : नेकपा बाँकेका इन्चार्ज दीपक र सेक्रेटरी अनिलले प्रेस वक्तव्य जारी गर्दै पार्टी बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । बिहीबार जारी वक्तव्यमा कोरोना सङ्क्रमण रोक्न भारतसँगको खुला सीमा नाका बन्द गर्नुपर्ने, कोरोनाबाट मृत्यु भएकाहरूको परिवारलाई कम्तीमा एक लाख रुपैयाँ…

Read More
अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा रानीगन्जका ७० घरमा मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा रानीगन्जका ७० घरमा मास्क र सेनिटाइजर वितरण

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार रूपन्देही जिल्लास्थित रानीगन्जमा मास्क र सेनिटाइजर वितरण गरेको छ । सङ्गठनले ‘कोभिड १९ विरुद्ध विद्यार्थी अभियान’ अन्तर्गत रानीगन्जका करिब ७० घरमा गएर मास्क र सेनिटाइजर वितरण गरेको सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओलीले बताइन् ।…

Read More
अखिल क्रान्तिकारीद्वारा बालगृहलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

अखिल क्रान्तिकारीद्वारा बालगृहलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु बालगृहमा कोरोना महामारीको जटिल समयमा अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा परिवारविहीन विभिन्न जिल्लाका अनाथ बालबालिकालाई उपभोग्य रासनअन्तर्गत चामल ३० केजी, दाल ३० केजी, तेल, तरकारी…

Read More
नेकपा दाङका नेता–कार्यकर्ता प्रतीक्षालय निर्माणमा व्यस्त

नेकपा दाङका नेता–कार्यकर्ता प्रतीक्षालय निर्माणमा व्यस्त

दाङ : नेकपा दाङका नेता–कार्यकर्ताहरू कोरोना विशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन् । नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलले दुई दिनअघि बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए । नेकपा दाङले प्रतीक्षालय निर्माण एक साताभित्र सम्पन्न गर्ने जनाएको…

Read More
नदीजन्य पदार्थको दोहन बन्द नगरे सङ्घर्ष : नेकपा

नदीजन्य पदार्थको दोहन बन्द नगरे सङ्घर्ष : नेकपा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायीको मिलोमतोमा अवैध नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाका नाममा अवैध ढङ्गबाट केही क्रसर उद्योगमा ओसारपसार गर्नेजस्ता कार्य तत्काल बन्द गर्न/गराउन सम्बन्धित…

Read More
युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

युवा सङ्गठन र कोरोना विशेष अस्पतालबीच छलफल

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले कोरोना विशेष अस्पताल बेल्झुन्डीमा छलफल गरेको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगीको नेतृत्वको टोलीले कोरोना विशेष अस्पतालमा अहिलेसम्मको कामकाज, बिरामीको…

Read More
युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

दाङ : नेकपा निकट युवा, विद्यार्थी र जनपत्रकार सङ्गठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । पार्टी निकट युवा सङ्गठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार सङ्गठन नेपाल दाङद्वारा महान, प्रज्वललगायत एकीकृत जनक्रान्तिका…

Read More
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

बाँके : नेपाल कम्युनिस्ट पार्टी बाँकेले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाप्रति खेद व्यक्त गर्दै आक्रमणकारीलाई कारबाही गर्न माग गरेको छ । नेकपाका बाँके सेक्रेटरी अनिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा ०७८…

Read More