अवैध गिट्टी-बालुवा उत्खननकार्य तत्काल रोक्न नेकपाको माग

अवैध गिट्टी-बालुवा उत्खननकार्य तत्काल रोक्न नेकपाको माग

बाँके : नेकपा बाँकेले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत र व्यक्तिको पहुँचका आधारमा गिट्टी, बालुवालगायत प्राकृतिक स्रोत-साधन अवैध रूपमा उत्खनन भइरहेकाले तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला सेक्रेटरी अनिलको हस्ताक्षर रहेको ज्ञापनपत्रमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत…

Read More
विपन्न परिवारको घर निर्माणमा युवा सङ्गठन नेपाल दाङले गर्यो सहयोग

विपन्न परिवारको घर निर्माणमा युवा सङ्गठन नेपाल दाङले गर्यो सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल जिल्ला समिति दाङले विपन्न परिवारको घर निर्माणमा सहयोग गरेको छ । तुलसीपुर उप-महानगरपालिका-३ निवासी दलबहादुर शाहुको घर निर्माणमा सोमबार एक कार्यक्रमका बीच घर निर्माणमा आवश्यक इट्टा, बालुवा, सिमेन्ट र खाद्यान्न…

Read More
अखिल (क्रान्तिकारी) ले बुझायो १२ बुँदे मागपत्र

अखिल (क्रान्तिकारी) ले बुझायो १२ बुँदे मागपत्र

अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका समसामयिक विषय उठाएर विभिन्न निकायमा १२ बुँदे मागपत्र बुझाएको छ । कोरोनाले विद्यार्थी तथा आमनागरिकमा पारेको असर, विद्यालयले विभिन्न बहानामा उठाएको शुल्क तथा विद्यालयमा भएको दलालीकरणका विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, ६…

Read More
उत्पादनमा लाग्यो नेकपा

उत्पादनमा लाग्यो नेकपा

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको जनसेवकले विजयनगरमा बाख्रापालन सुरु गरेको छ । करिब पाँच कट्ठा जग्गामा १०० वटा उत्पादन क्षमताको फारम निर्माण गरी ५० वटा बोयर र पहाडी जातका बाख्राको पाल्न सुरु गरिएको जानकारी जनसेवकका हेमन्त थारूले दिए ।…

Read More
नेकपा दाङद्वारा विक र खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा विक र खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टी सदस्य हरि विककी पत्नी सुन्तली विकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य वीरेन्द्र विक र अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्ला सदस्य विवेककुमार विककी जेठी आमा शान्तिनगर गाउँपालिका ३…

Read More
कपिलवस्तुका ४१ घरपरिवारलाई राहत वितरण

कपिलवस्तुका ४१ घरपरिवारलाई राहत वितरण

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले कोरोनाबाट आक्रान्त बुद्धभूमि नगरस्थित टाकु, बक्टापुर र मसौरेका ४१ घरपरिवारलाई अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य सामग्री तितरण गरेको छ । राहत प्याकेजमा ४५० किलोग्राम चामल, नुन, १२०० वटा मास्क, ७० वटा सेनिटाइजर, ५५ वटा साबुन,…

Read More
नेकपा दाङद्वारा वलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा वलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य रेखा रोकाका बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टी निकट राष्ट्रिय निजामति कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष नरबहादुर रोकाका ससुरा बुवा तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य…

Read More
नेकपाद्वारा निर्मित कोरोना बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण

नेकपाद्वारा निर्मित कोरोना बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण

दाङ : नेकपा दाङले निर्माण गरेको कोरोना सङ्क्रमित विरामी कुरुवा प्रतीक्षालय आज कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपाका केन्द्रीय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शीतलले हस्तान्तरण कार्यक्रमको ब्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गरेका हुन् । प्रतीक्षालय…

Read More
महासचिव विप्लवद्वारा केन्द्रीय सदस्य माइला लामालाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत

महासचिव विप्लवद्वारा केन्द्रीय सदस्य माइला लामालाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत

कपिलवस्तु : नेकपाका महासचिव विप्लवले करिब दुई वर्ष जेलजीवन काटेर धरौटीमा मुक्त भएका पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा स्वागत गरेका छन् । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार महासचिव विप्लवले…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज कार्यक्रम आयोजना गरी सन्धिखर्कमा भित्तेपात्रो विमोचन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ वर्ष २०७८ सालकोे भित्तेपात्रो विमोचन गरेको हो । विमोचन कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला…

Read More