अर्घाखाँचीमा एक महिने एकीकृत जनजागरण अभियानको उद्घाटन

अर्घाखाँचीमा एक महिने एकीकृत जनजागरण अभियानको उद्घाटन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको गत २८ गते बसेको बैठकको निर्णय अनुसार २ नम्बर कमान्ड अन्तर्गत नविन खड्काको कमान्डमा एक महिने एकीकृत जनजागरण अभियान शुक्रबार मालारानीको गोखुङ्गाबाट उद्घान भएको छ । पार्टीको नीति बमोजिम जनता भेटघाट तथा समस्याहरूलाई सक्दो…

Read More
कोभिड–१९ ले प्रभावित पारेको बस्तीलाई नेकपाले गर्याे राहात वितरण 

कोभिड–१९ ले प्रभावित पारेको बस्तीलाई नेकपाले गर्याे राहात वितरण 

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको गोखुङगा गाउँ समिति अर्घाखाँचीको आयोजनामा मालारानी–८ गोखुङगामा गरिब घर परिवारलाई राहात वितरण गरेको छ । पार्टी अर्घाखाँची र अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संयुक्त रुपमा विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ ले प्रभावित पारेको बस्तीमा ८ अपाङग तथा…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज कार्यक्रम आयोजना गरी सन्धिखर्कमा भित्तेपात्रो विमोचन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ वर्ष २०७८ सालकोे भित्तेपात्रो विमोचन गरेको हो । विमोचन कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन बिस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन बिस्तारलाई निरन्तरता दिएको छ । जिल्ला सचिव दिवाकरको नेतृत्वमा जनता कृष्ण माविको कक्षा ९ र १० मा प्रकाश नेपालीको नेतृत्वमा २१ सदस्यीय र ११ र १२ मा करिश्मा आचार्यको…

Read More
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच आइतबार सन्धिखर्कको जनज्योति माविमा क्रान्तिकारीले एक कार्यक्रम गरेको छ । कार्यक्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले अर्घाखाँचीका विद्यालयहरुबाट लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु…

Read More