नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

नेकपा रोल्पाले ५० रोपनी जग्गामा उत्पादन गर्दै

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको त्रिवेणी ६ मजुवामा तत्कालीन जनयुद्धको बेलामा नेकपा माओवादीले उत्पादन गरिरहेको जग्गामा पुनः उत्पादन गर्न लागेको छ । पार्टीले पछिल्लो समय उत्पादन कार्य देशभर तिब्र बनाइरहेको बेला रोल्पा पार्टीले पनि उत्पादन कार्यलाई जोड दिने…

Read More
पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पामा किसान महासङ्घ क्रान्तिकारीद्वारा धान दिवस कार्यक्रम

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, पाल्पाले धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा पश्चिम देउरालीमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य आकाशले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताए…

Read More
कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तुमा धान दिवस कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, कपिलवस्तुले आइतबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष कर्ण सेनले किसानका मुक्तिको लागि किसान आन्दोलनलाई थप उचाइँमा उठाउनुपर्ने बताएका छन् । उनले दलाल र…

Read More
नेकपा दाङद्वारा समाजसेवी  केसीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा समाजसेवी केसीप्रति श्रद्धाञ्जली व्यक्त

हेमन्त वली, दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु निवासी समाजसेवी दोर्ण वहादुर केसीको निधनप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । क्यान्सर रोगबाट पिडित समाजसेवी केसीको ८८ बर्षको उमेरमा निधन भएको थियो । नेकपा दाङ जिल्ला…

Read More
घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न भएको छ । नेकपाको १० औँ केन्द्रीय समितिको पूर्ण वैठक पछिको नगरको प्रथम पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको दाङका सेक्रेटरी प्रदिप वलीले…

Read More
माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

माओवादी केन्द्रका नेता गैरे नेकपामा प्रवेश

दाङ : नेकपा (माओवादी केन्द्र) दाङका नेता गंगाधर गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । तुलसीपुर उप–महानगरपालिका गैरे बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गैरे नेकपामा प्रवेश गरेका हुन् । विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पुँजीवादी…

Read More
कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

दाङ : कुलो पानीको विषयमा भएको विवादले दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ८ अस्वारास्थित कुलोका विषयमा विवाद हुँदा स्थानीय पूणर्बहादुर ओलीले अमिन मिलन केसीमाथि गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।…

Read More
युवा सङ्गठन नेपाल रूपन्देहीद्वारा दीप प्रज्वलन

युवा सङ्गठन नेपाल रूपन्देहीद्वारा दीप प्रज्वलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, रूपन्देहीले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली…

Read More
नेकपा सामाजिक काममा सक्रिय

नेकपा सामाजिक काममा सक्रिय

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्तीको नेतृत्वमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ राइखन्नेमा पार्टीका नेता-कार्यकर्ता तथा युवाहरू सामाजिक काममा सक्रिय भएका छन् । नगरपालिकाले विकास निर्माणका काम गरेता पनि जनताको भावनाअनुसार काम नगरेको भन्दै १००…

Read More
युवाहरूले गरे दाङमा दिप प्रज्वलन

युवाहरूले गरे दाङमा दिप प्रज्वलन

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल जिल्ला समिति दाङको आयोजनमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूको सम्झनामा दिप प्रज्वलन गरिएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले बताए…

Read More