पत्रकार महासङ्घ रूपन्देहीद्वारा सिंहप्रति श्रद्धाञ्जली

बुटवल : नेपाल पत्रकार महासङ्घ रूपन्देहीले महासङ्घका जिल्ला सदस्य, प्रदेश परिषद् सदस्य उषा सिंह केसीका पति शिशिरकुमार सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

महासङ्घले रूपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका वडा नं. ८ निवासी सिंहको वैशाख २५ गते शनिबार ५५ वर्षको उमेरमा निधन हुँदा स्तब्ध बनेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :