भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

भीमकुमारी रानाको योगदानको चर्चा गर्दै शोकसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्ध र एकीकृत जनक्रान्तिकी योगदानकर्ता नेपाल कम्युनिस्ट पार्टीकी सदस्य भीमकुमारी रानाको निधनमा शोकसभा आयोजना गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका देउरालीस्थित रनाकै घरमा पुगेर नेकपाले बिहीबार शोकसभा आयोजना गरेको हो । जिल्ला इन्चार्ज अपेक्षाको…

Read More
नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

नेकपाको वैचारिक-राजनीतिक प्रशिक्षण

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीद्वारा बुटवलमा सञ्चालित जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कुलिङ पार्टीको नियमित कार्यक्रम रहेको र…

Read More
नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीले जनश्रमदान गरेको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो । घोराही उपमहानगर…

Read More
महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले महँगी र कालोबजारीका विरुद्धमा विरोध प्रदर्शन सन्धिखर्कमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार महँगी र कालोबजारीका बिरुद्ध विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाइएको छ । उक्त विरोध कार्यक्रमलाई…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा चुच्चे नक्सा सरकारी कार्यालयमा हस्तान्तरण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा चुच्चे नक्सा सरकारी कार्यालयमा हस्तान्तरण

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले मङ्गलबार जिल्लाका सरकारी कार्यालयहरूमा लिपुलेक र कालापानी सहितको नक्सा हस्तातरण गरेको छ । शनिबार बसेको दोस्रो पूर्ण वैठकले १३ बुँदाको निर्णय पास गरेको थियो उक्त निर्णय अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय,…

Read More
महँगी र कालोबजारीविरुद्ध कपिलवस्तुमा प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले मङ्गलबार महँगी र कालोबजारीविरुद्ध विरोध प्रदर्शन गरेको छ । सङ्गठनले केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको चनौटास्थित बजारमा विरोध प्रदर्शन सम्पन्न गरेको हो । कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य नमराज भट्टले देशमा चरम सङ्कट…

Read More
अखिल (क्रान्तिकारी) द्वारा महँगी र कालोबजारीको विरोधमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा महँगी र कालोबजारीको विरोधमा प्रदर्शन

बुटवल : नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले महँगी र कालोबजारीविरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार क्रान्तिकारीले मङ्गलबार उक्त प्रदर्शन गरेको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले वर्तमान दलाल राज्यसत्ताका कारण महँगी र…

Read More
महँगी र कालोबजारीविरुद्ध सल्यानमा प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध सल्यानमा प्रदर्शन

सल्यान : नेपाल कम्युनिस्ट पार्टी समर्थित विभिन्न जनवर्गीय सङ्गठनहरूको महँगीविरुद्ध सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत अखिल क्रान्तिकारी सल्यानको आयोजना र युवा सङ्ठनको सहभागितामा विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरिएको छ । विरोध कार्यक्रममा कालाबजारियालाई कारबाही गर्न, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न, किसानले…

Read More
संसदीय व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु पर्दैन : विकास

संसदीय व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु पर्दैन : विकास

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाअन्तर्गत तुलसीपुर नगर इन्चार्ज विकासले यही व्यवस्थामा कोही प्रधानमन्त्री बन्दैमा दीप बाल्नु नपर्ने बताएका छन् । पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आयोजना गरेको महँगी र कालोबजारीका विरुद्धको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले उक्त कुरा…

Read More
बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

बाँकेमा शिक्षक महासङ्घको अन्तरक्रिया

नेपालगन्ज : नेपाल शिक्षक महासङ्घले बाँकेमा आफ्ना मागबारे छलफल गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, शिक्षा ऐनमा एकरूपता हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको महासङ्घले आफ्ना…

Read More