नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरीय स्कूलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिबार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कूलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक…

Read More
सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे प्रतिरोध गछौँ : जुझारु

सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे प्रतिरोध गछौँ : जुझारु

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची–कपिलवस्तु जिल्ला इन्चार्ज पदम केसी ‘जुझारु’ ले वर्तमान सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् । उनले वार्ता भएको लामो समय बितिसक्दा पनि आफ्ना नेता–कार्यकर्तालाई रिहाई नगर्नु दुःखद भएको बताउँदै सहमति…

Read More
नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

नेकपा गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरे

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । शनिबार रेसुङ्गा नगरपालिका–१०, सिमिचौरका बेदुराम विकको परिवारलाई घरमै पुगेर नेकपाले राहत प्रदान गरेको हो । विकको परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल, चामल, नुन, तेल…

Read More
नेकपाद्वारा रुपन्देहीमा स्कूलिङ कार्यक्रम सञ्चालन

नेकपाद्वारा रुपन्देहीमा स्कूलिङ कार्यक्रम सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरिय स्कूलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिबार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कूलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक…

Read More
नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर नगर कमिटीले विपन्न परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरेको छ । तुलसीपुर उप-महानगरपालिका वडा नं. २ भमके (घोरबण्डा) निवासी अति विपन्न दलबहादुर गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरिएको हो ।…

Read More
नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

नेकपा बाँकेद्वारा रक्तसञ्चार केन्द्र कोहलपुरमा रक्तदान

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगञ्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसञ्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो । कोरोना महामारीपछि पछिल्लो समय केही दिन यता बाँके जिल्लामा भएको…

Read More
रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को रिब्दिकोट वडा नम्बर ५ कुसुम खोला गाउँ इकाई समिति गठन भएको छ । निता विकको अध्यक्षतामा ७ सदस्यीय गाउँ इकाई समिति चयन भएको हो । यस्तै दलित मुक्ति मोर्चा, नेपालको पनि इकाई…

Read More
अखिल (क्रान्तिकारी) दाङले गर्यो शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) दाङले गर्यो शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन

दाङ : अखिल (क्रान्तिकारी) दाङले जिल्लाको घोराहीमा शैक्षिक विकृति विसङ्गतिका विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले राज्यले शिक्षालाई कमाई खाने भाँडो बनाएको बताएका छन् । उनले नेपालमा…

Read More
नेपाल कम्युनिस्ट पार्टी दाङले सुरु गर्यो धान रोपाइँ

नेपाल कम्युनिस्ट पार्टी दाङले सुरु गर्यो धान रोपाइँ

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उप-महानगरपालिका ढिकपुर–९ अस्परीमा ४ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी देशव्यापी रुपमा उत्पादनमा सक्रिय भइरहेको बेला नेकपा दाङले पनि कुल ७ बिघा जमिनमा धान उत्पादन गर्न लागेको जिल्ला…

Read More
जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको अध्यक्षमा अयान विक

जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको अध्यक्षमा अयान विक

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेता घर्तीले पत्रकारीता…

Read More