युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ र अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले बिहीबार संयुक्त रुपमा प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजीको माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको हत्याका विरुद्ध…

Read More
बर्दियाको विकासका लागि महत्वपूर्ण छलफलमा नेकपा

बर्दियाको विकासका लागि महत्वपूर्ण छलफलमा नेकपा

बर्दिया : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने दिपक र बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । राष्ट्रको समग्र विकासमा पार्टीको भूमिकालाई लिएर छलफल गरिरहेको नेकपाले बिहीबार बढैयातालमा भेटघाट गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट वार्ता…

Read More
युवा संगठन थबाङ निरन्तर कोरोना बिरामीहरूलाई खाना, नास्ता र व्यवस्थापन गर्दै

युवा संगठन थबाङ निरन्तर कोरोना बिरामीहरूलाई खाना, नास्ता र व्यवस्थापन गर्दै

थबाङः  नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल थबाङले शहिद स्मृति सभा भवन लाई थबाङ आइसोलेसन सेन्टर स्थापना गरी एक महिना अघिदेखि कोरोना  संक्रमितहरुको लागि निशुल्क खाना, नास्ता तथा व्यवस्थापन गर्दै आइरहेको छ । एक महिना अघिदेखि थबाङ आइसोलेसन सेन्टरमा…

Read More
नेकपा बर्दियाले तीन बिघा जग्गामा उत्पादन गर्दै

नेकपा बर्दियाले तीन बिघा जग्गामा उत्पादन गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्लाको बढैयाताल गाउँपालिकामा तीन बिघा बाँझो जमिनमा धान रोपाइँको लागि उत्पादन गर्न लागेको छ । नेकपाले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला बर्दिया जिल्लाले पनि उत्पादन कार्यलाई जोड दिएको छ । यसैगरी…

Read More
नेकपा, पाल्पाद्वारा जनअभियान तिब्र

नेकपा, पाल्पाद्वारा जनअभियान तिब्र

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनअभियानलाई तिब्र बनाएको छ । उक्त जनअभियान अन्तर्गत सरकारसँग भएको सहमति, पार्टीको अगामी रणनीतिका बारेमा जनभेटघाट मार्फत आम जनसमुदायहरूलाई प्रष्ट पार्दै जिल्लाको पूर्वी पाल्पातिर व्यस्त रहेको छ । जनभेटघाट कार्यक्रममा प्रत्यक्ष जनताको बीचमा रहेर…

Read More
काठको कारोबार तत्काल बन्द गर्न नेकपाद्वारा चेतावनी

काठको कारोबार तत्काल बन्द गर्न नेकपाद्वारा चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सन्धिखर्क नगर कमिटीले वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले जनताको सेवामा खटिएका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई अभद्र व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका सन्धिखर्क नगर कमिटी इन्चार्ज बारुदले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा निःशुल्क कोरोना खोप उपलब्ध गराउन माग

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा निःशुल्क कोरोना खोप उपलब्ध गराउन माग

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न ठाउँमा पुर्व घोषित कार्यक्रमअनुसार कोभिड–१९ बाट बच्न सम्पूर्ण जनतालाई निःशुल्क उपचार, भ्याक्सिनको माग गर्दै प्रर्दशन गरेको छ । सङ्गठनले निरन्तर आम विद्यार्थी, जनताको पक्षमा आवाज उठाउँदै आएको र निरन्तर खबरदार गर्दै जाने अभियान…

Read More
यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

अर्घाखाँची: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ । सोमबार जिल्लाको शान्ति बगैंचामा अखिल (क्रान्तिकारी) ले निःशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि दबाबमूलक कार्यक्रम आयोजना गरी सम्पूर्ण नागरिकलाई…

Read More
अखिल (क्रान्तिकारी) दाङद्वारा निशुल्क कोरोना खोप तथा उपचारका लागि दबाबमूलक प्रदर्शन

अखिल (क्रान्तिकारी) दाङद्वारा निशुल्क कोरोना खोप तथा उपचारका लागि दबाबमूलक प्रदर्शन

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आज जिल्लाको घोराहीमा दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। संगठनको केन्द्रीय कार्यक्रम अनुसार निशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन अखिल (क्रान्तिकारी) का…

Read More
दलित मुक्ति मोर्चा रोल्पाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझायो

दलित मुक्ति मोर्चा रोल्पाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझायो

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा भाडामा नदिने काठमाडाैँ…

Read More