राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल (क्रान्तिकारी) दाङद्वारा जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल (क्रान्तिकारी) दाङद्वारा जनप्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति दाङले लमहीमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले राष्ट्रिय स्वाधीनताको सवालमा संगठनले निर्मम संघर्ष गर्दै आएको बताए ।उनले वैदेशिक…

Read More
गुल्मीमा जनसेवा अभियानको उद्घाटनसँगै युवा र दलित सङ्गठन निर्माण

गुल्मीमा जनसेवा अभियानको उद्घाटनसँगै युवा र दलित सङ्गठन निर्माण

तम्घास : नेपाल कम्युनिस्ट पार्टीको जनसेवकले गुल्मीको तम्घास नगरपालिकामा जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । तम्घास नगरपालिकाको सिमिचौरमा बुधबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पाल्पा-गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले अभियान उद्घाटन गरेकी हुन् । अभियान उद्घाटन गर्दै…

Read More
नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य सुरु

नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य सुरु

दाङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले जिल्लाको लमही नगरपालिका वडा नं. जखेरा टिकुलीगढ सुकुम्बासी बस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ । बस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जिर्ण अवस्थामा पुगेको भन्दै नयाँ…

Read More
नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिका स्तरीय कमिटीको प्रथम बैठक मौरीघाटमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको प्रथम बैठक पछिको गाउँपालिका कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य…

Read More
तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गरेका छन् । उनले पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्लाको हापुरेमा आयोजना गरेको सरकार र नेपाल कम्युनिस्ट पार्टी…

Read More
पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट पाल्पामा सक्रिय जनवर्गीय सङ्गठनहरुको बैठक सम्पन्न भएको छ । बैठकले जनवर्गीय सङ्गठनहरुको सङ्गठन विस्तार तथा जनसेवा अभियान संयुक्त रुपमा संचालन गर्ने निर्यण समेत गरेको छ । यस्तै यहीँ साउन ५ गते युवा सङ्गठन नेपाल पाल्पाले केन्द्रीय…

Read More
यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला समितिले यातायात व्यवसायीले चर्को भाडा असुली गरेको भन्दै सार्वजनिक यातायातमा अनुगमन गरेको छ । शनिबार यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध कार्यक्रम अन्तर्गत सङ्गठनका जिल्ला अध्यक्ष सन्तोष…

Read More
मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

मनपरी भाडा असुलीको विरुद्धमा युवा संगठन दाङद्वारा अनुगमन

दाङ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा आवतजावत गर्ने लामो दूरीका सवारी साधनलाई रोकेर यात्रुसँग भाडादर सोधपुछ…

Read More
कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् केन्द्रीय स्कुल विभागका प्रमुख ध्रुवले समाजको निर्माण विश्वदृष्टिकोण, उत्पादन प्रणाली र राज्यसत्ता मिलेर बन्ने भन्दै यसको रुपान्तरणका लागि…

Read More
नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उप-महानगरपालिका–१६ डोक्रेनामा कुल ३ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी यतिबेला उत्पादनमा सक्रिय भइरहेको बेला नेकपा दाङले पनि जिल्लाका विभिन्न ठाउँमा धान उत्पादन गर्न लागेको नेकपा दाङ जिल्ला…

Read More