अखिल (क्रान्तिकारी) द्वारा कोरोना भाइरस विरुद्धको खोप यथाशिघ्र उपलब्ध गराउन माग

अखिल (क्रान्तिकारी) द्वारा कोरोना भाइरस विरुद्धको खोप यथाशिघ्र उपलब्ध गराउन माग

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिको आयोजनामा बुटवको पुष्पलाल पार्कमा कोभिड–१९ विरुद्धको खोप र जनस्वास्थ्य विषयमा दबाबमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहिद परिवारकी लुम्बिनी ब्युरो संयोजक जया पौडेलले राज्य जनताप्रति जिम्मेवार नभएको भन्दै…

Read More
युवा सङ्गठन नेपाल धानखोला कमिटीको अध्यक्षमा तामाङ

युवा सङ्गठन नेपाल धानखोला कमिटीको अध्यक्षमा तामाङ

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल धानखोला कमिटीको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिमान तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । शनिबार सम्पन्न भेलामा ४० जना युवाहरूको सहभागिता रहेको बताइएको छ । भेलामा मन्तव्य…

Read More
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीको बैठक सम्पन्न

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीको बैठक सम्पन्न

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रुपन्देही जिल्लाको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले सङ्गठन विस्तार, राजनीतिक वैचारिक तथा सिर्जनात्मक कामलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा बोल्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले सांस्कृतिक क्षेत्रमा…

Read More
अखिल (क्रान्तिकारी) पाल्पाको वैठक सम्पन्न

अखिल (क्रान्तिकारी) पाल्पाको वैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को दोस्रो वैठक सम्पन्न भएको छ । शनिबार तानसेनमा सम्पन्न वैठकले सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन, व्यापक सङ्गठित सदस्यता वितरण, क्याम्पस एवम् इकाई समितिका भेला सम्मेलन गर्ने, भ्रष्टाचार, महँगी, कालोबजारी, मूल्यवृद्धि,…

Read More
राष्ट्रिय उद्योग वाणिज्य महासंघ घोराही नगरको भेला सम्पन्न, अध्यक्षमा भरत श्रेष्ठ चयन

राष्ट्रिय उद्योग वाणिज्य महासंघ घोराही नगरको भेला सम्पन्न, अध्यक्षमा भरत श्रेष्ठ चयन

दाङ: नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । दाङ उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला सेक्रेटरी तथा कार्यक्रमका…

Read More
अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिकामा बुझायो ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिकामा बुझायो ज्ञापनपत्र

बर्दिया: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलाई २९ बुँदे ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षा, सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा…

Read More
कपिलवस्तु र अर्घाखाँचीमा नेकपाको स्कुलिङ सम्पन्न

कपिलवस्तु र अर्घाखाँचीमा नेकपाको स्कुलिङ सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवले दुई बर्षको प्रतिबन्धपछि पार्टी स्कुल सञ्चालनले पार्टीमा…

Read More
चार विद्यार्थी सङ्गठनद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी 

चार विद्यार्थी सङ्गठनद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी 

बुटवल : रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेको छ । MBS को प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चित समयसम्म तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला सदस्य तथा सङ्गठनका…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राष्ट्रियता सम्बन्धी विषयमा प्रदर्शन

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राष्ट्रियता सम्बन्धी विषयमा प्रदर्शन

कपिलवस्तु: नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको पथ्थरर्कोट बजारमा वैदेशिक हस्तक्षेप र राष्ट्रघाती सम्झौताको विरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार सङ्गठनको पूर्वघोषित केन्द्रीय कार्यक्रम अतरर्गत सिमा अतिक्रमण, एमसीसी लगायत राष्ट्रहित विपरीत सम्झौता विरुद्ध प्रदर्शन गरेको जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले…

Read More
राष्ट्रियता सम्बन्धी विषयमा बुटवलमा  प्रदर्शन

राष्ट्रियता सम्बन्धी विषयमा बुटवलमा प्रदर्शन

बुटवल: नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला समितिको आयोजनामा बुटवलको भारतीय पेन्सन क्याम्प फूलबारी गेट नजिकै राष्ट्रिय स्वाधीनताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरोधमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा सङ्गठनकी जिल्ला अध्यक्षम इन्दु वलीले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न र…

Read More