जनपत्रकार सङ्गठन, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न

जनपत्रकार सङ्गठन, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न

पाल्पा : जनपत्रकार सङ्गठन नेपाल, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकमा श्रमजीवी पत्रकारहरूको हक हितको पक्षमा सङ्घर्ष गर्ने, नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्तिका लागि सङ्घर्ष गर्ने, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सङ्घर्ष गर्ने, सरकारले ल्याएको प्रेस विरोधी विधेयक…

Read More
नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता तथा सञ्चालनमा भएको थियो । रोल्पा जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य केशबहादुर बाठा ‘सुबास’ को प्रमुख आतिथ्यमा, निवर्तमान…

Read More
स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध दाङमा प्रदर्शन

स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध दाङमा प्रदर्शन

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले शुक्रबार घोराहीमा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको विकृति विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझै…

Read More
नेकपा गुलरिया नगर कमिटीको प्रथम बैठक सम्पन्न

नेकपा गुलरिया नगर कमिटीको प्रथम बैठक सम्पन्न

बर्दिया: नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला अन्तर्गत गुलरिया नगरको प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । नेकपा बर्दिया जिल्लाको नगरको प्रथम बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी तथा…

Read More
नेकपा दाङद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा अन्तरक्रिया

नेकपा दाङद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा अन्तरक्रिया

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा महानको परिवारसँग भेटघाट अन्तरक्रिया गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा बबई गाउँपालिका…

Read More
नेकपा तानसेनद्वारा जनसंगठन तथा जनसुदृढ अभियान तिब्र

नेकपा तानसेनद्वारा जनसंगठन तथा जनसुदृढ अभियान तिब्र

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरले जनसंगठन तथा जनसुदृढ अभियान तिब्र पारेको छ । तानसेनको १४ वटा वडा मै संगठनलाई सुदृढ एवम् विस्तारको कार्यक्रमलाई अगाडि बढाएको बताइएको छ । यसै क्रममा वडा नम्बर १० तेल्घामा कृष्ण नेपालीको नेतृत्वमा ७ सदस्यीय…

Read More
नेकपा दाङद्वारा विपन्नलाई घर हस्तान्तरण

नेकपा दाङद्वारा विपन्नलाई घर हस्तान्तरण

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङले शान्तिनगर गाउँपालिका ३ गाहाटोल निवासी विपन्न तथा अल्पसंख्यक समुदायका कुमाल परिवारको घर निर्माण सम्पन्न गरि आज एक औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरेको छ । शान्तिनगर ३ गाहाटोल निवासी १०२ वार्षिय नैनिकली कुमाल र उनका…

Read More
समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू औल्याउँदै बुधबार मागपत्र पेश गरेको छ । अखिल क्रान्तिकारी पाल्पाले विज्ञान तथा शिक्षा ईकाई समन्वय कार्यालय पाल्पामा अध्यक्ष लंकबहादुर राना, रिब्दिकोट गाँउपालिका शिक्षा ईकाई समितिको कार्यालयमा…

Read More
अनेमसंघ क्रान्तिकारी बुटवलको दोस्रो नगर भेला सम्पन्न

अनेमसंघ क्रान्तिकारी बुटवलको दोस्रो नगर भेला सम्पन्न

बुटवलः नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बुटवल उपमहानगरपालिका, रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले जाहेरा बानुको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी निर्माण गरेको छ । कार्यक्रममा भेलाका प्रमुख अतिथि तथा नेकपा…

Read More
विप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा राहत वितरण

विप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा राहत वितरण

अर्घाखाँची: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची अन्तरगत भुमिकास्थान नगर कमिटीले दुई वर्षदेखि प्यारालासिस पीडित खिम बहादुर नेपालीलाई राहत वितरण गरेको छ । भुमिकास्थान वडा नं. ९ हराचौर निवासी प्यारालाइसिस पीडित खिम बहादुर नेपालीको घरमा राहत वितरण गरेको छ ।…

Read More