जनपत्रकार सङ्गठनद्वारा बुटवलमा समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया

जनपत्रकार सङ्गठनद्वारा बुटवलमा समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया

बुटवल: जनपत्रकार सङ्गठन नेपालले बुटवलमा लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाका वरिष्ठ पत्रकार एवं विभिन्न मिडिया र सङ्गठनमा आबद्ध पत्रकारहरूसँग समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा…

Read More
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले पत्रकारको कलम दलाल,…

Read More
जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर: शितल

जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर: शितल

दाङ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाई निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिएका छन् । जिल्ला पार्टीले सोमबार तुलसीपुरको विपी चोकमा आयोजना गरेको भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंह धामी हत्याको विरोधमा…

Read More
पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाँउपालिका वडा नम्बर २ पाल्पामा वडा कमिटी गठन भएको छ । सो भेलाबाट १३ सदस्यीय कमिटी निर्माण गरिएको बताइएको छ । त्यस्तै भेलाले वडा अध्यक्षमा दलबहादुर सन्मानेलाई चयन गरेको छ । उक्त भेलामा प्रमुख…

Read More
भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्वारा प्रदर्शन सम्पन्न

भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्वारा प्रदर्शन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबीद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा पाल्पा जिल्ला सदस्य तथा माथागढि गाउँपालिका इन्चार्ज लिला सारुले जयसिंहको…

Read More
नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले शनिवार जिल्लाको गुलरियामा विरोध प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३५ बर्षीय जयसिंङ धामीलाई भारतीय सिमा सुरक्षा बल (SSB) ले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा प्रदर्शन गरेको हो…

Read More
राष्ट्रिय उद्योग बाणिज्य महासङ्घ तुलसीपुरको भेला सम्पन्न

राष्ट्रिय उद्योग बाणिज्य महासङ्घ तुलसीपुरको भेला सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगरपालिका कमिटीको प्रथम भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन बुटवलको भेला सम्पन्न, अध्यक्षमा बेलबासे

अखिल नेपाल शिक्षक सङ्गठन बुटवलको भेला सम्पन्न, अध्यक्षमा बेलबासे

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन बुटवल उप–महानगरपालिका रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले दिलिप बेलबासेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय…

Read More
नेकपा राेल्पाद्वारा कोभिड -19 नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया सम्पन्न

नेकपा राेल्पाद्वारा कोभिड -19 नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको हालै बसेको जिल्ला संगठन समितिको बैठकले कोभिड १९ नियन्त्रण एकीकृत जनसुरक्षा अभियान सञ्चालन गर्ने निर्णय अनुसार आज सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ । कोभिड १९ नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय राजनीतिक दल, स्थानीय तहका…

Read More
अखिल क्रान्तिकारी पाल्पाद्वारा प्रदर्शन

अखिल क्रान्तिकारी पाल्पाद्वारा प्रदर्शन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृतिविरुद्ध विरोध प्रदर्शन गरेको हो । पाल्पाको मुझुङमा प्लेकार्ड बोकेर विद्यार्थीहरू सडकमा उत्रेका थिए ।…

Read More