अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

अखिल (क्रान्तिकारी) बुटवलको अध्यक्षतामा पारस राहादीमगर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बुटवल उप–महानगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले पारस राहादी मगरको अध्यक्षतामा ३१ नगर कार्यसमिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो…

Read More
रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

रामपुरको नगर सम्मेलन तथा संयुक्त प्रशिक्षण सम्पन्न

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी रामपुरको नगर सम्मेलन सम्पन्न भएको छ । आज रामपुरको बेजाड बजारमा भएको सम्मेलनले लंक बहादुर रानालाई सेक्रेटरीमा चयन गरेको छ । सम्मेलनबाट ११ सदस्यीय कमिटी चयन गरेको छ । साथै उक्त कार्यक्रममा संयुक्त प्रशिक्षण पनि राखिएको…

Read More
युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिकाको भेला सम्पन्न

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका–६ को प्रथम वडा भेला सम्पन्न भएको छ । तुलसीपुर उप–महानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश बिसीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको छ जसको उपाध्यक्षमा कमल…

Read More
नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

नेपालगञ्जमा नगरकमिटीको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : नेपाल कम्युनिस्ट पार्टीको नेपालगञ्ज उप–महानगरपालिकामा नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रबार सम्पन्न भएको छ । भेलालाई जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्बोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताए । उनले नेपाली इतिहासमा…

Read More
नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई घर हस्तान्तरण

नेकपा दाङद्वारा सुकुम्बासी बस्तीमा विपन्न परिवारलाई घर हस्तान्तरण

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरी शुक्रवार हस्तान्तरण गरेको छ । शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको आयोजना गरी चौधरी परिवारलाई घर हस्तान्तरण गरिएको हो…

Read More
नेकपा बारबर्दिया नगरको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा बारबर्दिया नगरको प्रथम पूर्ण बैठक सम्पन्न

बर्दियाः नेपाल कम्युनिस्ट पार्टी, बर्दिया जिल्ला अन्तर्गत बारबर्दिया नगरको प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा प्रमुख अतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीति योजना जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट…

Read More
नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरको प्रथम भेला सम्पन्न भएको छ । बुधबारपाल्पाको सदरमुकाम तानसेनमा उक्त भेला सम्पन्न भएको हो । भेलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वर्तमान सत्ताले आम नागरिकहरुलाई…

Read More
नेकपा दाङद्वारा विपन्नको आवास निर्माण कार्य सम्पन्न, हस्तान्तरण छिट्टै गरिने

नेकपा दाङद्वारा विपन्नको आवास निर्माण कार्य सम्पन्न, हस्तान्तरण छिट्टै गरिने

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा निर्माणाधीन लमही नगरपालिका ३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने विपन्न रुकमान चौधरीको आवास निर्माण कार्य बुधबार सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले आवास निर्माण कार्य सम्पन्न भएको बताए । श्रावन…

Read More
नागार्जुन र तारकेस्वरमा जनसेवा तथा संगठन विस्तार अभियान सुरु

नागार्जुन र तारकेस्वरमा जनसेवा तथा संगठन विस्तार अभियान सुरु

काठमाडौँः ‘टोलटोलमा जाऔँ, गल्लि गल्लिमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको नागार्जुन र तारकेस्वरमा संयुक्त जनसेवा तथा संगठन विस्तार अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगर ‘विषम’ले जनसेवा तथा…

Read More
एमबीएस र बीबीएस हटाउने निर्णयप्रति संयुक्त विद्यार्थी सङ्घर्ष समितिको आपत्ति

एमबीएस र बीबीएस हटाउने निर्णयप्रति संयुक्त विद्यार्थी सङ्घर्ष समितिको आपत्ति

बुटवलः रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसले त्रिवि अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयप्रति क्याम्पसमा क्रियाशिल विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले घोर आपत्ति जनाएका छन् । संयुक्त विद्यार्थी सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरी एमबीएसलाई निरन्तरता दिन माग…

Read More