पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पाको रिब्दिकोटमा वडा कमिटी गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाँउपालिका वडा नम्बर २ पाल्पामा वडा कमिटी गठन भएको छ । सो भेलाबाट १३ सदस्यीय कमिटी निर्माण गरिएको बताइएको छ ।

त्यस्तै भेलाले वडा अध्यक्षमा दलबहादुर सन्मानेलाई चयन गरेको छ । उक्त भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य तथा इलाका इन्चार्ज आकास, अतिथि वडा इन्चार्ज दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :