सम्पूर्ण राजनीतिक बन्दी अविलम्ब रिहा गर

सम्पूर्ण राजनीतिक बन्दी अविलम्ब रिहा गर

गत फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भयो । नेपाल सरकारका तर्फबाट वार्ता टोलीका तर्फबाट संयोजक गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा नेकपातर्फका वार्ताटोली संयोजक एवम् पार्टीका प्रवक्ता खड्गबहादुर…

Read More
८ मार्चको सार्थकता

८ मार्चको सार्थकता

हरेक वर्षजस्तै यस वर्ष पनि संसारभरिका श्रमिक महिलाहरूले १११ औँ श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । श्रमिक महिलामाथि भएको विभेदको विरुद्ध महिला नेतृ क्लारा जेट्किनको नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जग हालिएको थियो । महिलामाथि हिंसा, विभेद…

Read More
सन्दर्भ : सहिद सप्ताह २०७७

सन्दर्भ : सहिद सप्ताह २०७७

कुनै पनि सामाजिक–राजनीतिक परिवर्तनका निम्ति आन्दोलन, संघर्ष महत्वपूर्ण माध्यम हो । परिवर्तनका विषय र उद्देश्यका आधारमा संघर्षले विभिन्न स्वरूप निर्धारण गर्दछ । अझ राजनीतिक व्यवस्था नै परिवर्तन गरी नयाँ राजनीतिक व्यवस्था निमार्ण गर्ने लक्ष्य राख्ने हो भने क्रान्ति नै एक…

Read More
सरकार इमानदारपूर्वक प्रस्तुत भए संवादको लागि नेकपा तयार

सरकार इमानदारपूर्वक प्रस्तुत भए संवादको लागि नेकपा तयार

कम्युनिस्ट पार्टीको आवरणमा नक्कली समाजवादको सपना बोकेर जनमत बटुल्दै सत्तामा पुगेको वर्तमान केपी ओली सरकार अहिले गम्भीर सत्ता संकटमा फसेको छ । गाउँ–गाउँमा सिंहदरबारको नारा दिएर जनतालाई गुलिया सपना बोकेको केपी–प्रचण्डको बहुमतको सरकार ‘मुखमा रामराम बगलीमा छुरा’ भनेजस्तै ‘मुखमा समाजवाद…

Read More
रणनीतिक संयुक्त मोर्चाबारे

रणनीतिक संयुक्त मोर्चाबारे

गत बिहीबार नेपालको वर्तमान संसदीय व्यवस्था र संविधानप्रति असहमति राख्दै आएका चार राजनीतिक पार्टीहरूले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । राजधानीस्थित प्रज्ञा भवनमा आयोजित घोषणा कार्यक्रममा रणनीतिक मोर्चाको अवधारणा–पत्रसहित सांगठनिक संरचना र संघर्षका कार्यक्रमसमेत घोषणा गरेपछि त्यसबारे विभिन्न चर्चा–…

Read More
सन्दर्भः २६औं जनयुद्ध दिवस

सन्दर्भः २६औं जनयुद्ध दिवस

नेपालमा २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको आरम्भ भएको थियो । त्यसैले नेपालका क्रान्तिकारीहरूले हरेक वर्ष फागुन १ गतेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाउने गर्दछन् । हुन पनि जनयुद्ध दिवस आफैँमा एउटा क्रान्तिकारी उत्सव हो, जसको स्मरण मात्रैले पनि सम्पूर्ण…

Read More
हाँसीहाँसी मृत्युवरण गर्ने ती मानिसहरुप्रति

हाँसीहाँसी मृत्युवरण गर्ने ती मानिसहरुप्रति

इतिहासमा नाम उसैको दर्ज हुन्छ जसले सत्य र न्यायको पक्षमा आफूलाई सर्मपण गर्दछ । त्यस्ता मानिसहरुको जीवन हरेक मानिसहरुको लागि प्रेरणादायी हुने गर्दछ । जसले आफनो नीजि जीवनलाई भन्दा सामूहिक स्वार्थलाई माथि राख्दछ । नेपालको राजनीतिक र क्रान्तिकारी आन्दोलनमा विरता…

Read More
व्यवस्था असफलताका पछिल्ला परिदृश्यहरू

व्यवस्था असफलताका पछिल्ला परिदृश्यहरू

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात् नेपालको राजनीतिक अवस्था दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको छ । सर्वाेच्च अदालतमा संसद् विघटनको विरोध र प्रतिरक्षामा बहस चलिरहेको छ । बहसका कतिपय सन्दर्भलाई लिएर प्रधानमन्त्रीले तमासाको संज्ञा दिएका छन् भने…

Read More
कमरेड कञ्चनको गिरफ्तारीविरुद्ध नेपाल बन्द

कमरेड कञ्चनको गिरफ्तारीविरुद्ध नेपाल बन्द

केपी वली–रामबहादुर थापाको सामाजिक दलाल फासिवादी सरकारले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई कायरतापूर्ण गिरफ्तार गरेर आफ्नो चरम फासिवादी व्यवहार प्रस्तुत गरेको छ । दलाल पुँजीवादी व्यवस्था र सामाजिक दलाल फासिवादी सरकारका राष्ट्रघात, जनघात,…

Read More
दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

संसारभर असफल, बदनाम र विभेदकारी साबित भइसकेको दलाल पुँजीवादी शासनसत्ता नेपालमा पनि मृत्युको मुखमा पुगेर अन्तिम निःश्वास लिइरहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्रात्मक संसदीय व्यवस्थाको असफलतासँगै नेपालमा २०५२ सालमा जनयुद्ध आरम्भ भएको थियो । हजारौँको बलिदानपछि नेपालमा नयाँ…

Read More