जयसिंहको हत्या र साम्राज्यवादविरुद्ध जनआक्रोश

जयसिंहको हत्या र साम्राज्यवादविरुद्ध जनआक्रोश

भारतीय साम्राज्यवादी अतिक्रमण र दादागिरीका कारण फेरि अर्को नेपालीले सीमा क्षेत्रमा ज्यान गुमाउनुपरेको छ । कथित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन तर्दातर्दै डोरी काटिदिएपछि साउन १५ गते महाकाली नदीको बर्खे भेलमा डुबेर बेपत्ता भएका जयसिंह धामी अब जीवितै…

Read More
कमरेड पुष्पलाल र उनका सपनाहरू

कमरेड पुष्पलाल र उनका सपनाहरू

वर्गसङ्घर्षका क्रममा कतिपय अवस्थामा युगले व्यक्तित्व र कतिपय अवस्थामा व्यक्तित्वले युग जन्माउँछन्, निर्माण गर्छन् । माक्र्सवादका प्रवर्तक महान् गुरु कार्ल माक्र्सलाई युगले जन्मायो र कार्ल माक्र्सले पनि युग निर्माण गरे । मानिसले मानिसमाथि निरन्तर शोषण, दोहन, व्यभिचार, लूटपाट, अराजकता मच्चाइरहेको…

Read More
महासचिव विप्लवको राजनीतिक भेटघाट र नेता सुदर्शनको जेलमुक्ति

महासचिव विप्लवको राजनीतिक भेटघाट र नेता सुदर्शनको जेलमुक्ति

मुलुकमा राजनीतिक अन्योल र अस्थिरता बढेपछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको चलखेल बढ्न थाल्छ । यतिबेला पनि मुलुकमा एकातिर वैदेशिक शक्तिहरू चलमलाइरहेका छन् भने अर्कातिर देशभित्रकै प्रतिक्रियावादी शक्तिहरू जुँगामा ताउ लगाएर प्रतिगमनलाई स्थिर बनाउने दुःस्वप्न देखिरहेका छन् । अदालतले राजनीतिक पार्टीको शक्ति…

Read More
केपी ओलीको पतन र देउवाको आगमन

केपी ओलीको पतन र देउवाको आगमन

दलाल संसदीय व्यवस्थाभित्रको बैरागलाग्दो, पट्ट्यारलाग्दो र कहिल्यै नटुङ्गिने झेली खेलको अर्को निकृष्ट उदाहरण प्रस्तुत गर्दै सर्वोच्च अदालतले केपी ओलीको सरकार ढालिदिएको छ र ओलीलाई अन्तरघात गर्दै नेपाली काङ्ग्रेसको शरणमा पुगेका पुष्पकमल दाहाल, माधव नेपालहरूको सहारामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको छ…

Read More
सहमतिप्रति इमानदार होऊ

सहमतिप्रति इमानदार होऊ

नेकपा र केपी ओली नेतृत्वको सरकारबीच वार्ता र सहमति भएको चार महिना नाघेको छ । नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने, जेल र हिरासतमा राखिएका नेकपाका नेता–कार्यकर्ता रिहा गर्ने, नेकपाका नेता-कार्यकर्तामाथि लगाइएका सम्पूर्ण झूट्टा मुद्दाहरू खारेज गर्ने र नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधिहरू…

Read More
सरकार, जिम्मेवार र गम्भीर बन

सरकार, जिम्मेवार र गम्भीर बन

रोमका शासक निरोको बाँसुरीप्रेमसँग गाँसिएको एउटा विश्वविख्यात आहान छ– रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ । यो आहान संसारका अरू मुलुकका शासकमा पनि लागू हुन्छ र नेपालका शासकहरूमा त अझै बढी । जुन मुलुकको व्यवस्था देश र जनताप्रति जिम्मेवार हुन्छ, त्यो…

Read More
लेनिनजयन्ती र नेकपा स्थापना दिवस

लेनिनजयन्ती र नेकपा स्थापना दिवस

वैशाख ९ गते अर्थात् अप्रिल २२ लेनिनको जन्मदिन हो र साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । कमरेड पुष्पलालले यही दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका आदर्शहरू जीवित छन् । नेकपाले…

Read More
नयाँ उचाइसहित अर्को चैत २४ को आवश्यकता

नयाँ उचाइसहित अर्को चैत २४ को आवश्यकता

नेपालको राजनीतिक इतिहासमा चैत २४ गते जनताले निरङ्कुश शासन सामन्तवादका विरुद्ध विद्रोह बोलेको दिन हो । क्रान्तिकारी कम्युनिस्टहरूले बनाएको संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले २०४६ चैत २४ गते नेपाल बन्द गर्दा काठमाडौँका सडकमा जनताको महासागर उर्लिएको थियो । जनताले पूर्णमुक्तिको…

Read More
जेल विद्रोहको ऐतिहासिक महत्व

जेल विद्रोहको ऐतिहासिक महत्व

इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश शासनसत्ताका विरुद्ध समानतामूलक नयाँ राज्यव्यवस्था निर्माण गर्न ठूल्ठूला सचेत र साहसिक विद्रोहहरू भएका छन् । नेपालको राजनीतिक इतिहासमा पनि २०५७ साल चैत १७ गते महिलाहरूले जेल विद्रोह गरेर ऐतिहासिक कीर्तिमान राखेका छन् । त्यसैले यो दिन…

Read More
तीनबुँदे सहमतिबारे

तीनबुँदे सहमतिबारे

गत फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति सम्पन्न भएपछि त्यसबारे विभिन्न पक्ष र विभिन्न कोणबाट चर्चा तथा क्रिया–प्रतिक्रिया चलिरहेको छ । सरकार र कुनै पनि राजनीतिक शक्तिबीच हुने वार्ता र सहमति–सम्झौता आफैँमा महत्वपूर्ण विषय हो…

Read More