कमरेड वीरजङ्गका सपना

कमरेड वीरजङ्गका सपना

जन्मपछि मृत्यु हुने कुरा सत्य हो । कतिपयले मृत्यु हुनुलाई जीवनको समाप्ति पनि ठान्ने गरेका छन् तर स्रष्टा र क्रान्तिकारी योद्धाको मृत्यु हुँदैन भन्ने भनाइ भावपूर्ण र अर्थपूर्ण छ । दूरद्रष्टाहरूको जीवन भौतिक उपस्थितिसँग मात्र सीमित रहेको हुँदैन । तिनको…

Read More
संस्कृति र पूर्वीय दर्शन

संस्कृति र पूर्वीय दर्शन

संस्कृति मानवचेतनाको अभिव्यक्ति हो । मानवीय आवश्यकता पूरा गर्ने क्रममा मानिसले आविष्कार र सिर्जना गरेका सबै चीजहरू मानव संस्कृति हुन् । संस्कृति मूलभूत रूपले दुई किसिमका हुन्छन्— भौतिक र अभौतिक । घर, दरबार, सङ्ग्रहालय, भ्युटावर, वास्तुकला, चित्रकला, मूर्तिकलालगायत सबै कला,…

Read More
जनमतसङ्ग्रह : लोकतन्त्रको उच्च प्रयोग

जनमतसङ्ग्रह : लोकतन्त्रको उच्च प्रयोग

लोकतन्त्रमा जनताको अभिमतलाई सर्वोपरि र निर्णायक मानिन्छ । कतिपय विद्वान्हरूले यसैलाई लोकतन्त्रको सौन्दर्य मानेका छन् । लोकतन्त्रको मान्यता र प्रयोगका सवालमा भने विश्वमा निकै फरक मान्यता र अभ्यासहरू भएका छन् । पुँजीवादीहरू विगतमा सामन्तवादविरुद्ध सङ्घर्षको नेतृत्व गरेको दाबीका साथ खुला…

Read More
संयुक्त सङ्घर्षमा जोड दिने नेकपा बैठकको निर्णय

संयुक्त सङ्घर्षमा जोड दिने नेकपा बैठकको निर्णय

नेकपाको केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र प्राप्तिका लागि संयुक्त सङ्घर्ष गर्नेलगायत महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । नेकपाले दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने निर्णय पनि गरेको…

Read More
मृत्युलाई झुकाउने योद्धा : महान् सहिद गोन्जालोप्रति लालसलाम !

मृत्युलाई झुकाउने योद्धा : महान् सहिद गोन्जालोप्रति लालसलाम !

मार्क्सवाद लेनिनवाद माओ विचारधारालाई माओवादमा विकास गर्ने डा. अभिमायल गुज्मान रेनेसो ‘गोन्जालो’ को बलिदान भएको छ । विश्व सर्वहारा वर्गको मुक्तिका लागि यो कम्युनिस्ट आन्दोलनकै उच्च बलिदान हो । माओपछि विश्व कम्युनिस्ट आन्दोलन मूर्झाइरहेको समयमा माओवाद संश्लेषण गदै दीर्घकालीन जनयुद्धमार्फत…

Read More
राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

साम्राज्यवादी दादागिरी मुर्दावाद ! साम्राज्यवादी पक्षधरता मुर्दावाद !! राष्ट्रघाती एमसीसी परियोजना मुर्दावाद !!! नेपालमा पछिल्लो समयमा साम्राज्यवादी चलखेल र अतिक्रमण अत्यन्त धेरै बढेको छ । साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणका कारण हरेक देशभक्त र क्रान्तिकारी नेपालीमा आवेग बढ्दै गएको छ ।…

Read More
वैज्ञानिक समाजवाद एक मात्र विकल्प

वैज्ञानिक समाजवाद एक मात्र विकल्प

कुनै पनि जीव र पशुपन्छीले जस्तोसुकै वातावरणमा पनि आफ्नो स्वभाव जनाइहाल्छन् । उदाहरणका लागि घरमा पालेको होस् वा छाडा छोडिएको होस्, प्रायः कुकुरले देखाउने स्वभाव, प्रतिक्रिया र गतिविधि उस्तै देखिन्छन् । नेपालका दलाल संसद्‌वादका पक्षधर संसद्‌वादी पार्टी वा समूहहरू संविधानमा…

Read More
वर्गका लागि अविस्मरणीय बलिदान

वर्गका लागि अविस्मरणीय बलिदान

निजी स्वार्थ त्यागेर सर्वहारा/श्रमिक वर्गका लागि जीवन बलिदान गर्ने महान् योद्धाहरू प्रातःस्मरणीय छन्, अभिनन्दनीय छन् । उनीहरूको जीवनगाथा जति लेखे पनि, जति पढे पनि कमै हुन्छ । क्रान्तिकारी आदर्शले स्नातक नभएसम्म कसैले पनि सामूहिक स्वार्थका लागि बलिदान गर्न सक्तैन वा…

Read More
तालिबानको पुनरागमन र साम्राज्यवादको पतन

तालिबानको पुनरागमन र साम्राज्यवादको पतन

दक्षिणएसियाली मुलुक र सार्क सदस्य राष्ट्र अफगानिस्तानको सत्तामा २० वर्षपछि विद्रोही कट्टर मुस्लिम जातिवादी सङ्गठन तालिबानको पुनरागमन भएको छ । अमेरिकी साम्राज्यवादको सेखी तोड्ने गरी २० वर्षअघि ट्विन टावर ढालिदिने अल कायदा प्रमुख बिन लादेनलाई गिरफ्तार गरेर बुझाउन अस्वीकार गर्ने…

Read More
वार्ता, सहमति र दोरम्बा हत्याकाण्डले सिकाएको पाठ

वार्ता, सहमति र दोरम्बा हत्याकाण्डले सिकाएको पाठ

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा पुरानो शाहीसत्ता र जनयुद्ध लडिरहेको शक्ति नेकपा (माओवादी) बीच युद्धविराम र वार्ता भइरहेको समयमा २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा–डाँडाकटेरीमा २१ जना योद्धाको षड्यन्त्रमूलक र क्रूरतापूर्वक कुख्यात हत्याकाण्ड भएको थियो । दोरम्बा–डाँडाकटेरीको भूमि रक्तरञ्जित भएको…

Read More