दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

विश्व–सर्वहारा वर्गका महान् गुरु दार्शनिक कार्ल माक्र्सले एउटा सन्दर्भमा भनेका थिए– इतिहास दुईपटक दोहोरिन्छ : पहिलोपटक वियोगान्तका रूपमा र दोस्रोपटक मजाक वा प्रहसनका रूपमा । आज नेपालमा संसद्‌वादको पहरेदार बनेका दलाल पुँजीवादका पक्षधरहरूले कार्ल माक्र्सले डेढ सय वर्षभन्दा पहिले भनेको…

Read More
वैकल्पिक सत्ताको खोजी

वैकल्पिक सत्ताको खोजी

हरेक पतनशील वस्तुको विकल्प हुन्छ । मानिस चेतनशील र सामूहिक श्रममा विश्वास गर्ने प्राणी भएकाले उसले आफ्ना लागि, आफ्नो समुदायका लागि, आफ्नो वर्गका लागि नयाँ, विश्वासिला, भरपर्दा विकल्पहरू तयार गरिरहेको हुन्छ । सामाजिक प्राणी हुनुको नाताले मानिस जन्मजात स्वार्थी, विवेकहीन…

Read More
वलीको हिटलरपथमा पतन, स्टालिनको खाँचो

वलीको हिटलरपथमा पतन, स्टालिनको खाँचो

हामी यतिबेला विश्वसर्वहारा वर्गका महान् समाजवादी नेता जोसेफ स्टालिन दिवस मनाइरहेका छौँ । यसै समयमा नेपालमा भने दलाल संसद्वादी पुँजीवादका नायक केपी वलीहरुको हिटलरपथमा पतन भइरहेको छ । समयले फेरि दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको स्थापना, रक्षा र विकासका लागि…

Read More
एउटा नयाँ तरङ्ग

एउटा नयाँ तरङ्ग

नेपालको राजनीतिमा गएको साताबाट एउटा नयाँ तरङ्ग आरम्भ भएको छ र त्यसको असर क्रमशः बढिरहेको छ । मङ्सिर २३ गते मोरङको मिक्लाजुङका राजेन्द्र श्रेष्ठ नाउँ गरेका व्यक्तिको नेकपाका कार्यकर्ताको प्रतिकारका क्रममा मृत्यु भएपछि उक्त घटनाले केही स्वाभाविक र केही अस्वाभाविक…

Read More
खुल्दैछ नयाँ क्षितिज

खुल्दैछ नयाँ क्षितिज

एकातिर दलाल पुँजीवादका रक्षक सरकारी पार्टीहरू सत्तादोहनमा भागबन्डा नमिलेर एकापसमा मारकाट गरिरहेका छन्, अर्कातिर सरकारको असफलता र सरकारी पार्टीभित्रको मारामारको अवस्था र असफलतालाई देखाउँदै केही प्रतिक्रान्तिकारीहरू इतिहासमा बेकम्मा साबित भइसकेको सामन्ती राजसंस्था फर्काउने नाउँमा सडकमा निस्किरहेका छन् भने यता दलाल…

Read More
कुरीकुरी !

कुरीकुरी !

सहरबजारमा चोर, गुन्डा र तस्करहरूबीच ‘ग्याङ फाइट’ हरू हुन्छन् । जब एउटै स्रोतमा दुई समूहको भागबन्डा मिल्दैन, त्यसपछि गुन्डाहरू एकापसमा भिडन्तमा उत्रिन्छन् । त्यो भिडन्त सामान्य भनाभनदेखि मर्ने र मार्ने अवस्थासम्म पुग्छ । आखिरमा दुवै समूह असामाजिक तत्व हुन् र…

Read More
क्रान्तिकारी रक्तसञ्चार

क्रान्तिकारी रक्तसञ्चार

नेपाल कम्युनिस्ट पार्टीले मङ्सिरको पहिलो साताभर र विशेषतः मङ्सिर ६, ७ र ८ गते देशभर सातौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा भव्यतापूर्वक मनाउँदा नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि जारी आन्दोलनमा क्रान्तिकारी रक्तसञ्चार भएको अनुभूति भएको छ । कम्युनिस्ट…

Read More
नयाँ उत्सवका रूपमा सातौँ पार्टी पुनर्गठन दिवस

नयाँ उत्सवका रूपमा सातौँ पार्टी पुनर्गठन दिवस

मानिसको जीवनमा झैँ राजनीतिक पार्टीको आन्दोलनमा पनि कुनै दिन विशेष दिनका रूपमा आउँछन् । अझ क्रान्तिकारी पार्टीको जीवनमा कतिपय दिनहरू अझै धेरै महत्व, स्मरणीय र उत्सवमय भएर आउँछन् । नेपालमा नेकपाको स्थापना भएको दिन विसं २००६ होस् वा महान् जनयुद्ध…

Read More
दसैँको दशा र सरकारको जनविरोधी हर्कत

दसैँको दशा र सरकारको जनविरोधी हर्कत

नेपालीहरूको घरआँगनभित्रै परम्परागत पर्व दसैँ छिरिसकेको छ तर नेपाली जनताको टाउकोमा महँगी, अभाव, त्रास, भ्रष्टाचार, कमिसन र लूट थपिएको थपियै छ । कोरोना भाइरस सङ्क्रमणले जनजीवन थिलथिलो बनिरहेको समयमा केपी वली सरकारले कोरोना सङ्क्रमण भएका आमनागरिकको स्वास्थ्य परीक्षणदेखि उपचारसम्मका सम्पूर्ण…

Read More
२१ दलबीच कार्यगत एकता : ऐतिहासिक कदम

२१ दलबीच कार्यगत एकता : ऐतिहासिक कदम

कम्युनिस्ट आवरणमा विद्रोही र क्रान्तिकारी शक्तिविरुद्ध फासिवादी दमनचक्र चलाइरहेको दलाल पुँजीवादी व्यवस्थाको रक्षक सामाजिक फासिवादी केपी वली सरकारभित्र एकातिर केन्द्र र प्रदेश स्तरबाटै भुइँचालो जान सुरु भएको छ भने अर्कातिर सत्ताको चरम फासिवादी दमन, अन्याय, अत्याचार र राष्ट्रघातविरुद्ध नेपालका परिवर्तनका…

Read More