डिही आधारभूत विद्यालयमा लिपुलेक सदन प्रथम

डिही आधारभूत विद्यालयमा लिपुलेक सदन प्रथम

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । सिनपा – ६, ७ र १० सेल कमिटीको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप विद्यालयमा सम्पन्न गरेको नेकपा सेल कमिटी सचिव राजुले जानकारी दिए ।…

Read More
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजना मैत्रीपूर्ण फुटसल सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजना मैत्रीपूर्ण फुटसल सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ८ औं पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा आज अतिरिक्त क्रियाकलाप अन्तर्गत मैत्रीपूर्ण अखिल फुटसल बालुवाटार काठमाडौँमा सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्य बीच भएको उक्त फुटसलमा केन्द्रीय सदस्यहरुको टिमले १० गोल गरेको…

Read More
गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको अध्यक्षमा बुढाथोकी

गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको अध्यक्षमा बुढाथोकी

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको भेला भएको छ । भेलाले असीम बुढाथोकीको अध्यक्षतामा १२ सदस्यीय नगर कमिटी गठन गरेको छ । नगरसमितिको उपाध्यक्षमा योगेन्द्र क्षेत्री, सचिव आविस पौडेल, सह–सचिव अमित कुँवर, कोषाध्यक्ष लालबहादुर विक…

Read More
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सोसीडाडलाई पराजित गरेको छ । आइतबार राति रियल सोसीडाडलाई बार्सिलोनाले ४–२ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे भने जेरार्ड पिके र सेर्जी रोबर्टोले एक/एक गोल गरेका थिए…

Read More
नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

तुलसीपुर : नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्लाको प्रथम जिल्ला भेला आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र परिवर्तन’ भन्ने मूल नाराका साथ गणतान्त्रिक महासंघको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । प्रथम…

Read More
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ : ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन खेलको २२ औं मिनेटमा एन्जल…

Read More
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो । नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गरेका गोल निर्णायक…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ : कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३-० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । अर्जेन्टिनको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो पौल र लाउटारो मार्टिनेजले एक एक…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

काठमाडौँ : कोपा अमेरिका फुटबलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित हासिल गरेको छ । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले हराएको हो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे…

Read More
कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकियो

काठमाडौँ : कोपा अमेरिका कप फुटबलमा ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । पेड्रो ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए…

Read More