रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आठौंँ पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लास्तरीय खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा भावेश बोहोरा र सिद्धार्थ केसीको टिम विजेता…
Read Moreनेकपा रुकुम पश्चिमद्वारा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सदरमुकाम खलङ्गाको बराहाटाकुरामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको छ । नेकपाले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कुल ३१ टिमले प्रतिस्पर्धा गर्नेछन् भने प्रतिस्पर्धामा विजेता, उपविजेता…
Read Moreवक्तृत्वकला प्रतियोगितामा सविनाले सुनिश्चित गरिन् प्रथम स्थान
मकवानपुर : मकवानपुर बहुमुखी क्याम्पसमा भएको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा सविना थिङ प्रथम भएकी छिन् । मनहरी –२ भुन्द्रुङ टाँडीमा अवस्थित श्री सीता मा.वि.मा कक्षा १० मा अध्ययनरत छात्रा सविना थिङले आफ्ना सबै प्रतिस्पर्धी मित्रहरूलाई उछिन्दै प्रथम…
Read Moreनेकपा मकवानपुरद्वारा फुटबल प्रतियोगिता सम्पन्न
मकवानपुर : मकवानपुरमा विभिन्न तीन ठाउँमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको छ । युवा सङ्गठन नेपाल मकवानपुरको आयोजनामा मङ्गलबार दिउँसो तीन बजेबाट सुरु भएको फूटबल म्याच हेटौँडाको हुप्राचौरमा खेलाइएको थियो । प्रतियोगितामा हेटौँडा–१९ बस्तिपुर टीम र हेटौँडा–११ थानाभर्याङ टीम सहभागी भएको…
Read Moreपार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न
दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने कार्यक्रम अन्तर्गत नेकपाले विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र फुटबल…
Read Moreडिही आधारभूत विद्यालयमा लिपुलेक सदन प्रथम
अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । सिनपा – ६, ७ र १० सेल कमिटीको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप विद्यालयमा सम्पन्न गरेको नेकपा सेल कमिटी सचिव राजुले जानकारी दिए ।…
Read Moreअखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजना मैत्रीपूर्ण फुटसल सम्पन्न
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ८ औं पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा आज अतिरिक्त क्रियाकलाप अन्तर्गत मैत्रीपूर्ण अखिल फुटसल बालुवाटार काठमाडौँमा सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्य बीच भएको उक्त फुटसलमा केन्द्रीय सदस्यहरुको टिमले १० गोल गरेको…
Read Moreगणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको अध्यक्षमा बुढाथोकी
सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ सैनामैनाको भेला भएको छ । भेलाले असीम बुढाथोकीको अध्यक्षतामा १२ सदस्यीय नगर कमिटी गठन गरेको छ । नगरसमितिको उपाध्यक्षमा योगेन्द्र क्षेत्री, सचिव आविस पौडेल, सह–सचिव अमित कुँवर, कोषाध्यक्ष लालबहादुर विक…
Read Moreस्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित
काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सोसीडाडलाई पराजित गरेको छ । आइतबार राति रियल सोसीडाडलाई बार्सिलोनाले ४–२ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे भने जेरार्ड पिके र सेर्जी रोबर्टोले एक/एक गोल गरेका थिए…
Read Moreनेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न
तुलसीपुर : नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्लाको प्रथम जिल्ला भेला आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र परिवर्तन’ भन्ने मूल नाराका साथ गणतान्त्रिक महासंघको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । प्रथम…
Read More