मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ : कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३-० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो पौल र लाउटारो मार्टिनेजले एक एक गोल गरेका थिए । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :