नेकपा नवलपरासी सेक्रेटरी धीरजकी आमाको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली

नेकपा नवलपरासी सेक्रेटरी धीरजकी आमाको निधनप्रति विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका नवलपरासी सेक्रेटरी धीरजकी आमा भीमकुमारी रानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार शोक वक्तव्य जारी गर्दै विप्लवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धीरज र उनको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ देउराली निवासी भीमकुमारी राना लामो समयदेखि सुगर, प्रेसरबाट पीडित भएको उनको ६९ बर्षको उमेरमा शनिबार बेलुकी आफ्नै घरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :