माया लुहारका हत्यारालाई अविलम्ब कारबाही गर : अखिल (क्रान्तिकारी)

माया लुहारका हत्यारालाई अविलम्ब कारबाही गर : अखिल (क्रान्तिकारी)

काठमाडौँ :अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले हालै बैतडीमा भएको माया लुहार हत्याकाण्डका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ श्री जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत २१ वर्षीया माया लुहारको हत्या र सोही…

Read More
कास्कीको लुम्रे मतदान केन्द्रबाट निर्वाचन अवज्ञाका क्रममा गिरफ्तार तीनजना रिहा

कास्कीको लुम्रे मतदान केन्द्रबाट निर्वाचन अवज्ञाका क्रममा गिरफ्तार तीनजना रिहा

कास्की : चुनाव अवज्ञा कार्यक्रममा सहभागी भएको आरोप लगाउँदै मङ्सिर ४ गते कास्कीको माछापुच्छे« गाउँपालिका लुम्रे मतदान केन्द्रबाट गिरफ्तार गरिएका नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य हरि बिष्ट, युवा जनस्वयम्सेवक, नेपालका केन्द्रीय सदस्य निशानबाबु पुन र सोही…

Read More
पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै युवा र विद्यार्थीले टाँसे कालो ब्यानर

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै युवा र विद्यार्थीले टाँसे कालो ब्यानर

महेन्द्रनगर : नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुर र अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि नेपाल आयल निगमलाई दबाब दिँदै महेन्द्रनगर बसपार्क नजिक चमनचोकमा कालो व्यानर टाँगेका छन् । ब्यानर टाँग्ने कार्यक्रममा विद्यार्थी, युवा नेता-कार्यकर्ताको…

Read More
मूल्य समायोजन गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा काठमाडौँमा प्रदर्शन

मूल्य समायोजन गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा समायोजन गरिएको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौँको टेकुमा आइतबार गरिएको प्रदर्शनमा क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल संमायोजन गर्न माग गर्दै…

Read More
प्राकृतिक स्रोतसाधनको दोहन नरोकिए सङ्घर्ष गर्ने नेकपा (बहुमत) को चेतावनी

प्राकृतिक स्रोतसाधनको दोहन नरोकिए सङ्घर्ष गर्ने नेकपा (बहुमत) को चेतावनी

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गोरखाले जिल्लामा रहेका खोलानाला र प्राकृतिक स्रोतसाधन राज्यकै निकायका प्रतिनिधिको मिलोमतोमा केही बोलवाला र पहुँचवाला ठेकेदारमार्फत दोहन गर्ने कार्य भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गोरखामा रहेका खोलानाला बर्सेनि उत्खनन भइरहेको अवस्थामा स्थानीय…

Read More
बस्तीबस्तीमा नेकपा (बहुमत) को अभियान

बस्तीबस्तीमा नेकपा (बहुमत) को अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गाउँबस्तीमा वैचारिक, राजनीतिक, साङ्गठनिक अभियान सञ्चालन गरेको छ ।नेकपा (बहुमत) बर्दियाले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानकै क्रममा शनिबार पनि बर्दिया नगरपालिकाका विभिन्न बस्तीमा दलाल संसदीय व्यवस्थाको ज्यादतीका विरुद्ध अन्तरक्रिया आयोजना गरेको हो ।…

Read More
जनगणतन्त्र कोरियाद्वारा संयुक्त सैन्य अभ्यासविरुद्ध दर्जनौँ मिसाइल प्रक्षेपण

जनगणतन्त्र कोरियाद्वारा संयुक्त सैन्य अभ्यासविरुद्ध दर्जनौँ मिसाइल प्रक्षेपण

काठमाडौँ : आफूलाई संसारको शक्तिशाली बनाइराख्न चाहने साम्राज्यवादी अमेरिका र त्यसको कठपुतली दक्षिणकोरियाले हालै संयुक्त सैन्य अभ्यास गरेपछि जबाफमा जनगणतन्त्र कोरियाले दर्जनौँ (नेपालस्थित जनगणतन्त्र कोरियाली दूतावासका अनुसार असीभन्दा बढी) ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दुई देशले संयुक्त रूपमा आफू…

Read More
नेकपा (बहुमत) द्वारा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा (बहुमत) द्वारा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य वीरजङ्ग, उक्त पार्टीका वर्तमान महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा जयेन्द्र चन्दकी आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । प्रवक्ता सुदर्शनले शनिबार श्रद्धाञ्जली…

Read More
नेपाली जनताले समाजवाद चाहेको महसुस भएको छ : राजदूत जो यङ मान

नेपाली जनताले समाजवाद चाहेको महसुस भएको छ : राजदूत जो यङ मान

काठमाडौँ : नेपालका लागि जनवादी गणतन्त्र कोरियाका राजदूत जो यङ मानले अहिलेको चुनावको वातावरण हेर्दा नेपाली जनताले समाजवाद चाहेको महसुस गरेको बताएका छन् । समाजवाद चाहनेको सङ्ख्या नेपाललगायत विश्वका अन्य देशहरूमा पनि बढिरहेको भन्दै राजदूत जो यङ मानले कोरियाली नेता…

Read More
चुनाव परिणाम र अवज्ञाले गरेको सङ्केत

चुनाव परिणाम र अवज्ञाले गरेको सङ्केत

दलाल पुँजीवादी, संसदीय व्यवस्थाले न्वारानदेखिको बल लगाएर र साम, दाम, दण्ड, भेद, दमन, तिक्डम, अवैध–अलोकतान्त्रिक गठबन्धनहरू गरेर संसदीय निर्वाचन गरेको छ र मोटामोटी रूपमा चुनाव परिणामका दृश्यहरू आइसकेका छन् । मूलतः काङ्ग्रेस–माकेसहित पाँचदलीय गठबन्धन र एमाले–राप्रपा–मधेसवादी गठबन्धन गरी चुनावमा गएका…

Read More