भारतीय ज्यादतीका विरुद्ध क्रान्तिकारी माओवादीले प्रदर्शन गर्ने

भारतीय ज्यादतीका विरुद्ध क्रान्तिकारी माओवादीले प्रदर्शन गर्ने

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय ज्यादतिका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । महाकाली लगायतका क्षेत्रमा भारतले गरेको सिमा अतिक्रमण र ज्यादतीका विरुद्ध विरोध प्रदर्शन गर्न लागिएको हो । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३…

Read More
क्रान्तिकारीहरू ध्रुवीकृत हुन आवश्यक छ : कञ्चन

क्रान्तिकारीहरू ध्रुवीकृत हुन आवश्यक छ : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले अहिलेको संसदीय चुनावमा नेपाली जनताले कम्युनिस्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी संयोजक कञ्चनले नेपालका कम्युनिस्ट भन्नेहरूले आफ्नो…

Read More
काठमाडौँमा राजनैतिक प्रशिक्षण र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँमा राजनैतिक प्रशिक्षण र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला सम्मेलन आयोजक समितिको राजनैतिक वैचारिक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लैनचौरमा बिहिबार सम्पन्ने प्रशिक्षणमा बोल्दै बहुमतका संयोजक कन्चनले नेकपा(बहुमत) र क्रान्तिकारी (माओवादी)बीच भएको पार्टी एकता संयोजन समितिले व्यापक…

Read More
जनमुक्ति सेना

जनमुक्ति सेना

म माओवादी जनयुद्धदेखिको जनमुक्ति सेना तैपनि म भएको छैन पूर्व–जनमुक्ति सेना । म अहिले पनि जनमुक्ति सेना म भोलिको पनि जनमुक्ति सेना । किनकि जनताको शासन आएकै छैन त्यसैले जनमुक्ति सेनाको काम सकिएको छैन । यहाँ जातीय विभेद हटेको छैन…

Read More
विप्लवका खण्डनहरू– ३

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता संश्लेषणहरूको खण्डन गरेका छन् तर उनले निम्नपुँजीवादी रोमाञ्चवादी संश्लेषणको भने…

Read More
बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथिको अतिक्रमण, दमन, हैकम र दादागिरी झनै बढाउँदै लगेको छ । जबजब नेपालको शासनसत्ता अस्थिरतातर्फ लाग्छ वा जबजब नेपालको सत्तामा आफूअनुकूल पात्रहरू आउँछन्ल्या/इन्छन् तबतब भारतीय साम्राज्यवादले सीमादेखि सत्तासम्म र बजारदेखि चुलोसम्म हस्तक्षेप र अतिक्रमण गर्छ…

Read More
सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामायाप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली प्रकट

सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामायाप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली प्रकट

काठमाडौँ : महान् सहिद निरकुमार राई ‘प्रशान्त’ की आमा गङ्गामाया राईप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । आमा गङ्गामायाको सोमबार बेलुका सात बजे सुनसरीको धरानस्थित घोपा क्याम्पमा निधन भएको हो । सहिद आमा गङ्गादेवी राई श्वासप्रश्वास र प्यारालाइसिसबाट…

Read More
दार्चुलामा नेपालीमाथि भारतीय प्रहरी र कर्मचारीको आक्रमण असैह्य : नेकपा (बहुमत)

दार्चुलामा नेपालीमाथि भारतीय प्रहरी र कर्मचारीको आक्रमण असैह्य : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव नेपालको दार्चुला जिल्ला सदरमुकामतर्फ फर्केको विषयलाई लिएर दुवैतिरका जनताबीच आइतबार झडप भएको…

Read More
सप्तरीमा विप्लव समूह रित्याएर नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

सप्तरीमा विप्लव समूह रित्याएर नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

सप्तरी : विप्लव समूह तराई मधेसमा पनि रित्तिँदै गएको छ । सप्तरीबाट सोमबार मात्रै उक्त समूहका चारजना जिल्ला समिति सदस्य नेकपा (बहुमत) मा समाहित भएका छन् । सप्तरीमा जनता समाजवादी पार्टीका नेता पनि नेकपा (बहुमत) मा समाहित भएका छन् ।…

Read More
वित्तीय शोषण बन्द गर्न लघुवित्तहरूलाई नेकपा (बहुमत) को चेतावनी

वित्तीय शोषण बन्द गर्न लघुवित्तहरूलाई नेकपा (बहुमत) को चेतावनी

गोरखा : नवसामन्तवादका रूपमा अहिले गाउँदेखि सहरसम्म फैलिएका लघुवित्तीय संस्थाहरूले चर्को ब्याजमा दिदीबहिनीलाई विभिन्न प्रलोभनमा आर्थिक शोषण गरिरहेको भन्दै नेकपा (बहुमत) गोरखाले यसका विरुद्ध सङ्घर्ष गर्न सबैलाई आग्रह गरेको छ । पार्टीका जिल्ला इन्चार्ज कमल खड्का र संयोजक नवराज खड्काले…

Read More