चिकित्सा शिक्षा आयोगको बदमासीविरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न पनि तयार छौँ : शाह

चिकित्सा शिक्षा आयोगको बदमासीविरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न पनि तयार छौँ : शाह

काठमाडौँ/अखिल (क्रान्तिकारी) का उपाध्यक्ष वीरेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको बदमासीका विरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न पनि आफूहरू तयार रहेको बताएका छन् । क्रान्तिकारीले विभिन्न माग राखेर चिकित्सा शिक्षा आयोगलाई एक साताको समयसीमा दिँदै तालाबन्दी गर्दा पनि मागबारे कुनै सुनुवाइ नभएपछि चिकित्सा…

Read More
नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज…

Read More
मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध रहेका मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । उदयपुर जिल्लाको कटारीमा मङ्गलबार पार्टीको पूर्वी तथा मधेस ब्युरोको संयुक्त…

Read More

मजदुरका समस्या समाधानका लागि सङ्घर्ष गर्ने क्रान्तिकारी ट्रेड युनियन महासङ्घको निर्णय

काठमाडौँ/अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान गरी त्यसको समाधानका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ । महासङ्घको पाँचौँ पूर्ण बैठक आइतबार काठमाडौँमा सम्पन्न भएको हो । बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान…

Read More
किसान महासङ्घ (क्रान्तिकारी) द्वारा तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय

किसान महासङ्घ (क्रान्तिकारी) द्वारा तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मधेस प्रदेश ब्युरोको बैठक जिम्मेवारी हेरफर र तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णयका साथ सम्पन्न भएको छ । महासङ्घका मधेस ब्युरो संयोजक किसुनदेव शर्माको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी…

Read More
जनयुद्धका तीन सहिदकी आमाको घरमा २० वर्षपछि पक्राउ पुर्जी

जनयुद्धका तीन सहिदकी आमाको घरमा २० वर्षपछि पक्राउ पुर्जी

काठमाडौँ/नेकपा (बहुमत) दोलखाले सहिद केशरराज स्वराज रिमाल ‘विपीन’ को घरमा १९ वर्षपछि पक्राउ पुर्जी टाँसेकोमा घोर आपत्ति प्रकट गरेको छ । पार्टीका दोलखा इन्चार्ज विनयराज शर्मा र संयोजक अन्जन लामाले आइतबार विज्ञप्ति जारी गरी २०६० साल मङ्सिर १९ गते हालको…

Read More
अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा सुनिल सिंह निर्वाचित

अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा सुनिल सिंह निर्वाचित

जाजरकोट/नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी जाजरकोटको २१ औँं जिल्ला सम्मेलनले सुनिल सिंह ‘विशाल’ को अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जिल्ला समितिमा उपाध्यक्ष शान्त विक र प्रेम केसी, सचिवमा टपेन कार्की, सहसचिवमा विपना सिंह, कोषाध्यक्षमा एकता आचार्य निर्वाचित…

Read More
अखिल क्रान्तिकारीद्वारा माग पूरा गर्न चिकित्सा शिक्षा आयोगलाई एक साताको समयसीमा

अखिल क्रान्तिकारीद्वारा माग पूरा गर्न चिकित्सा शिक्षा आयोगलाई एक साताको समयसीमा

काठमाडौँ/अखिल क्रान्तिकारीले चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुरसमक्ष चारबुँदे मागपत्र राख्दै एक साताभित्र माग पूरा नभएमा कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । सङ्गठनका अध्यक्ष मिलन राईद्वारा हस्ताक्षरित मागपत्रमा आयोगबाट लिइने एकीकृत प्रवेश परीक्षाको प्रक्रिया अत्यन्तै लामो भएकाले विद्यार्थीको खेर गइरहेको…

Read More
साम्राज्यवादको प्रविधि आतङ्क

साम्राज्यवादको प्रविधि आतङ्क

२०१३ मा हलिउडमा एउटा फिल्म बन्यो— जेट स्ट्रिम । त्यसमा अमेरिकामा प्रत्येक वर्ष टोर्नोडोले गर्ने क्षतिबाट कसरी बच्न सकिन्छ भन्ने खोजलाई आधार बनाइएको छ । पेन्टागनले एकजना मौसम वैज्ञानिक स्टेव सन्निसनलाई अपहरण गरी हेडक्र्वाटरमा लैजान्छन् जसको मुख्य भूमिका उनीहरूको असफल…

Read More
नेकपा (बहुमत) ले प्रधानमन्त्रीलाई बुझायो ४४ बुँदे मागपत्र

नेकपा (बहुमत) ले प्रधानमन्त्रीलाई बुझायो ४४ बुँदे मागपत्र

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूलाई समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४४ बुँदे मागपत्र बुझाएको छ । राष्ट्रियतासम्बन्धी १० बुँदा, जनतन्त्रसम्बन्धी ५ बुँदा र जनजीविकासम्बन्धी २९ बुँदा पार्टीका संयोजक कञ्चनले वाचन गरेका थिए । मागपत्र वाचनपछि…

Read More