राजबन्दी रिहाइको माग गर्दै नेकपा (बहुमत) द्वारा दाङमा विरोध प्रदर्शन

राजबन्दी रिहाइको माग गर्दै नेकपा (बहुमत) द्वारा दाङमा विरोध प्रदर्शन

दाङ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो । प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङका…

Read More
आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेज गर्न माग गर्दै नेकपा (बहुमत) धनुषाद्वारा प्रदर्शन

आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेज गर्न माग गर्दै नेकपा (बहुमत) धनुषाद्वारा प्रदर्शन

जनकपुरधाम : नेकपा (बहुमत) धनुषाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज मधेस प्रदेशको राजधानी रहेको जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको छ । आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजीको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा सहभागीहरूले तीनबुँदे सहमति कार्यान्वयन गर्न र राजबन्दी रिहा…

Read More
क्रान्तिकारी पार्टीको दायित्व

क्रान्तिकारी पार्टीको दायित्व

कम्युनिस्ट पार्टी स्वयम् एक नयाँ ढङ्गको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग मार्क्स–एङ्गेल्सले गर्नुभयो । उहाँहरूले समाजका परम्परागत सम्पत्ति सम्बन्धहरू तथा विचारहरूबाट ‘आमूल सम्बन्धविच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धका निम्ति सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक सङ्गठन अनिवार्य रूपले आवश्यक छन् ।…

Read More
बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

सत्ताराजनीति अत्यन्त भ्रष्ट र विकृत भएको छ । आमूल परिवर्तनका लागि योद्धाहरूले बगाएको रगत, उनीहरूको त्याग, शौर्य र इमानदारीको हुर्मत लिने गरी राजनीतिक भ्रष्टीकरण भएको छ । सत्तासीन पार्टीहरूमा कुनै आदर्श, त्याग र निष्ठा छैन । सत्तास्वार्थका कारण रातारात नौरङ्गी…

Read More
सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सहिद दिवस मनाएको छ । काठमाडौँ सहिदगेटमा सहिदहरूको फोटोसहितको ब्यानर राखेर दीप प्रज्वलन गरी क्रान्तिकारीले सहिद दिवस मनाएको हो । दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष मिलन राईले सहिदहरूको सपनामाथि कुठाराघात गर्ने छूट…

Read More
नेकपा (बहुमत) द्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

नेकपा (बहुमत) द्वारा पार्टी समर्थक टेकु ओझाको रिहाइको माग

धनकुटा/नेकपा (बहुमत) धनकुटाले विज्ञप्ति जारी गरी पार्टी समर्थक टेकु ओझालाई अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत रहेको, त्यसैको निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम…

Read More
नेकपा (बहुमत) सिद्धार्थनगर नगरपालिकामा बालेन

नेकपा (बहुमत) सिद्धार्थनगर नगरपालिकामा बालेन

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर भेलाले बालेनको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । आइतबार आयोजित भेलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीका संयोजक विजय प्रमुख अतिथि थिए भने अतिथिहरूमा नगर इन्चार्ज दीप, युवा…

Read More

नेकपा (बहुमत) धनुषाका संयोजक अर्जुन गिरफ्तार, पार्टीद्वारा अविलम्ब रिहाइको माग गर्दै चेतावनी

काठमाडौँ/नेकपा (बहुमत) धनुषाका संयोजक एवम् मधेस ब्युरो सदस्य मन्दिर खत्वे ‘अर्जुन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको मधेस ब्युरो इन्चार्ज एवम् पार्टी सचिवालय सदस्य नयनले विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा र भत्र्सना गरेका छन् । नयनले अर्जुनको अविलम्ब रिहाइको…

Read More
नेपाली राजनीति : प्रयोग र परिणाम

नेपाली राजनीति : प्रयोग र परिणाम

प्रत्येक निरन्तरताको एउटा सीमा हुन्छ । एउटा निश्चित समयावधिमा त्यो सीमा समाप्त हुन्छ र त्यहाँ एउटा क्रमभङ्गता पैदा हुन्छ । त्यसबाट नयाँ प्रक्रियाको आरम्भ हुन्छ । वस्तुको विकास र विनाशसम्बन्धी यो एक अविराम प्रक्रिया हो । यसको अनन्त शृङ्खला छ…

Read More
अखिल क्रान्तिकारी मधेस ब्युरोको बैठक सम्पन्न

अखिल क्रान्तिकारी मधेस ब्युरोको बैठक सम्पन्न

हरिवन (सर्लाही)/नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् मधेस ब्युरो इन्चार्ज नयनले संसदीय व्यवस्थाको भन्डाफोर गर्ने, राष्ट्रघाती सन्धि–सम्झौता र दलाल संसदीय व्यवस्थाले दिएको उपहार महँगी, भ्रष्टाचार, कालोबजारीका विरुद्ध व्यापक आन्दोलन गर्नुपर्ने बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) मधेस प्रदेशको प्रथम पूर्ण बैठकमा…

Read More