नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

काठमाडौँ:नेकपा (बहुमत) धादिङले पार्टी जिल्ला सल्लाहकार समितिका सदस्य धर्मराज अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज रामबहादुर श्रेष्ठ र जिल्ला संयोजक सागर तामाङले शोक विज्ञप्ति जारी गरी यही माघ २३ गते…

Read More
नेकपा (बहुमत) ले बुझायो लुम्बिनीका मुख्यमन्त्रीलाई ४४ बुँदे मागपत्र, पूरा नगरे सङ्घर्ष गर्ने चेतावनी

नेकपा (बहुमत) ले बुझायो लुम्बिनीका मुख्यमन्त्रीलाई ४४ बुँदे मागपत्र, पूरा नगरे सङ्घर्ष गर्ने चेतावनी

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई मागपत्र बुझाएको छ । पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४४ बुँदे माग मुख्यमन्त्रीलाई बुझाएको हो । राष्ट्रियतासम्बन्धी १० बुँदा, जनतन्त्रसम्बन्धी ५ बुँदा र जनजीविकासम्बन्धी २९ बुँदा समेटिएको पार्टी…

Read More
देशभर २८ औँ जनयुद्ध दिवस मनाउँदै नेकपा (बहुमत)

देशभर २८ औँ जनयुद्ध दिवस मनाउँदै नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले २८ औँ जनयुद्ध दिवस देशभर विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाउने भएको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय स्रोतले दिएको जानकारीअनुसार जनयुद्ध दिवसका अवसरमा जनयुद्धका उपलब्धि, बाँकी कार्यभार, जनयुद्धका कार्यभार पूरा गर्न आवश्यक कार्यक्रमका विषयमा छलफल, अन्तरक्रिया,…

Read More
मधेस प्रदेशका मुख्यमन्त्रीलाई बुझाइयो ४४ बुँदे मागपत्र

मधेस प्रदेशका मुख्यमन्त्रीलाई बुझाइयो ४४ बुँदे मागपत्र

काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले बुधबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकासम्बन्धी ४४ सूत्रीय मागपत्र बुझाएको छ । पार्टी केन्द्रले ६ गते प्रधानमन्त्रीलाई ४४ बुँदे मागपत्र बुझाएपछि पार्टीका सम्पूर्ण ब्युरोले आआफ्नो क्षेत्रका मुख्यमन्त्रीहरूलाई मागपत्र बुझाउने क्रममा…

Read More
विदेशीहरू आफ्ना दलाल लगाएर नेपाललाई खोक्रो र असफल बनाइरहेका छन् : सुदर्शन

विदेशीहरू आफ्ना दलाल लगाएर नेपाललाई खोक्रो र असफल बनाइरहेका छन् : सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विदेशी शक्तिहरू आफ्ना दलालहरूमार्फत नेपाललाई खोक्रो, कमजोर र असफल बनाउन लागिपरेको र संसद्वादी दलहरू विदेशी शक्तिका दास बनेर देश र जनताको हितविपरीत हिँडिरहेको बताएका छन् । अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार…

Read More
२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

नेपाली जनताले श्रमिक–उत्पीडित वर्गको मुक्तिका लागि हतियारबद्ध युद्ध सुरु गरेको २८ वर्ष लागेको छ । २८ औँ जनयुद्ध दिवसका अवसरमा हामी महान् जनयुद्ध र त्यसपछिको विद्रोहमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली तथा रक्तिम अभिवादन प्रकट गर्दछौँ र महान् जनयुद्ध…

Read More

किसुनदेव शर्मा नेकपा (बहुमत) बाट निष्कासित

सर्लाही नेकपा (बहुमत) सर्लाहीले पार्टीका जिल्ला समिति सदस्य किसुनदेव शर्मालाई पार्टीबाटै निष्कासित गरेको छ । जिल्ला संयोजक बिहानीले मङ्गलबार विज्ञप्ति जारी गरी पार्टी निलम्बनपछि सम्पर्कमा आएर सच्चिने प्रतिबद्धता गर्नुको सट्टा अर्को पार्टीमा गएर पार्टी नेतृत्वका विरुद्ध अफवाह फैलाएकाले मङ्गलबारबाटै किसुनदेवलाई…

Read More
मूल्य वृद्धिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपा (बहुमत) द्वारा जनतालाई आह्वान

मूल्य वृद्धिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपा (बहुमत) द्वारा जनतालाई आह्वान

काठमाडौँ नेपाल आयल निगमले २०७९ माघ २३ गते राती १२ः०० (बाह्र) बजेबाट लागू हुने गरी इन्धनको मूल्य फेरि बढाएको प्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले निन्दा र भत्र्सना गर्दै यसखाले जनविरोधी कार्यको सशक्त विरोध गर्न आमजनतालाई अपिलसमेत गरेको छ ।…

Read More
२८ औँ जनयुद्ध दिवस भव्यतापवूर्वक मनाउने नेकपा (बहुमत) दोलखाको निर्णय

२८ औँ जनयुद्ध दिवस भव्यतापवूर्वक मनाउने नेकपा (बहुमत) दोलखाको निर्णय

दोलखा/नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाको चौथो पूर्ण बैठक २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने निर्णयसहित सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि पूर्वी बागमती ब्युरोका इन्चार्ज अटल, अतिथिहरु दोलखा सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज विनयराज शर्मा, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका…

Read More
आन्दोलित किसानलाई अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को समर्थन

आन्दोलित किसानलाई अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को समर्थन

काठमाडौँ अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले आफ्नो उत्पादनले बजार नपाएपछि २०६९ माघ २० गते चितवनका किसानले तरकारी फालेर गरेको आन्दोलनलाई समर्थन गरेको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गरी किसानको बजार सुनिश्चित गर्न उत्पादित कृषि उपज राज्यले नै लागत मूल्यका…

Read More