युवा र क्रान्ति

युवा र क्रान्ति

प्रारम्भ सिर्जनशील, गतिशील, ऊर्जावान्, चेतनशील, उच्च आत्मविश्वास, साहस, सिक्न सक्ने क्षमता र परिवर्तनको संवाहक एवम् विद्रोही शक्तिको पर्यायवाची युवा हो । युवा शक्ति कुनै पनि मुलुकको अमूल्य सम्पत्ति एवम् मेरुदण्ड हो । युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता एवम्…

Read More
सर्वहारा वर्गप्रति निष्ठावान् महान् जोसेफ स्टालिन

सर्वहारा वर्गप्रति निष्ठावान् महान् जोसेफ स्टालिन

२१ डिसेम्बर अर्थात् पुस ६ गते सर्वहारा वर्गका महान् नेता जोसेफ स्टालिन दिवस हो । यो दिन र यो नामले संसारभरको सर्वहारा वर्ग गर्वको महसुस गर्दछ । बुर्जुवाहरूले जतिसुकै गालीगलौज र लाञ्छनाहरू लगाऊन्, उहाँमा भएको वर्गप्रतिको इमानदारीले यो सबैको खण्डन…

Read More
जलक्रीडा

जलक्रीडा

चाङ्साको पानी पिएर म भर्खरै लाग्दैछु युचाङको माछा खान पौडँदैछु म अहिले विशाल याङ्जीको हरेक किनारा नियाल्दै टाढाटाढा चुको खुला आकाश । छालहरूलाई ठोक्किन देऊ र पवनलाई झोक्किन देऊ हजार गुणा सुन्दर रल्लिनुभन्दा आलस्यले उद्यानमा आरोग्य छ मलाई, स्वामीका अनुसार…

Read More
पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) ले प्रेस विज्ञप्ति जारी गरी पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको प्रतिगामी निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासङ्घले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा निन्दा गर्दै गिरफ्तार नेता–कार्यकर्ताको…

Read More
गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई नेकपा (बहुमत) को चेतावनी

गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई नेकपा (बहुमत) को चेतावनी

दोलखा/नेकपा (बहुमत) दोलखा जिल्ला संयोजक अन्जान लामा र भीमेश्वर नगर इन्चार्ज ईश्वर कार्कीसहितको नगर समितिको टोलीले भीमेश्वर ६ मा भएका विकास निर्माणका काम अनुगमन गरी गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई गुणस्तरीय काम नभएमा कारबाही हुने चेतावनी दिएको छ ।…

Read More
पृथ्वी जयन्तीको विरोध गर्नेहरू गिरफ्तार

पृथ्वी जयन्तीको विरोध गर्नेहरू गिरफ्तार

काठमाडौँ/आफ्नो सरकारलाई बहुमत पु¥याउनका लागि प्रचण्डको सरकारले पृथ्वी जयन्तीका दिन देशभर छुट्टी दिने निर्णय गरेको थियो । उक्त बिदालाई लिएर यसअघि नै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले संयुक्त विज्ञप्ति नै निकालेर विरोध गरेका थिए । नेकपा…

Read More
प्रचण्ड मत र प्रचण्ड चुनौती

प्रचण्ड मत र प्रचण्ड चुनौती

दृश्य पुस २६ गते बेलुकाको ५ः२८ बजेको थियो । नाती जर्नेल श्री पशुपतिशमशेर जङ्गबहादुर राणा संसद्को सभामुखको कुर्सीमा बसेर एकएक अक्षर उच्चारण गरिराखेका थिए– सम्माननीय श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनाइयोस् भनी राखेको प्रस्तावका पक्षमा मतदान हुँदा खसेको जम्मा…

Read More
क्रान्ति र डाटा साम्राज्यवाद

क्रान्ति र डाटा साम्राज्यवाद

सुरुआत आज विज्ञान तथा सूचनाप्रविधिमा अभूतपूर्व क्रान्ति भइरहेको छ । सूक्ष्म यान्त्रिकी, कृत्रिम बौद्धिकता र डाटा साम्राज्यवादले गम्भीर चुनौती एवम् महान् सम्भावनाको ढोका खोलिरहेको छ । आज विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, प्राकृतिक, पर्यावरणीयलगायत सङ्कटहरू देखापरिरहेका छन् । ती सङ्कटहरूले…

Read More
सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

नेपालको राष्ट्रियताको रक्षाका लागि इतिहासको लामो कालखण्डदेखि नै जनताले राष्ट्रघाती शासकहरू र तिनका राष्ट्रघाती हर्कतका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्दै आएका छन् । जनता साम्राज्यवादका विरुद्ध, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका पक्षमा छन् भन्ने कुरा काठमाडौँ लप्सीफेदीका जनताले राष्ट्रघाती…

Read More
नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालबीच पार्टी एकता संयोजन समिति गठन

नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालबीच पार्टी एकता संयोजन समिति गठन

काठमाडौँ : नेपालमा नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच पार्टी एकता संयोजन समिति गठन भएको छ । नेकपा (बहुमत) का संयोजक कञ्चन, नेकपा (क्रान्तिकारी…

Read More